विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय सङ्कट घोषणा गर्न माग गर्दै बालुवाटारमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था (आईओई) ले शुल्क बढाएको विरोधमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले बालुवाटारमा प्रदर्शन गरेको छ । शुल्क वृद्धि तत्काल फिर्ता गर्नुपर्ने, सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने उनीहरूको माग छ । यस्तै, इन्टर्नसिप, रोजगार सुनिश्चितता र रिसर्चको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय सङ्कट घोषणा […]

सम्बन्धित सामग्री