काठमाडौँ। सत्ता साझेदार दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले शवयात्रा निकालेको छ। नेविसंघले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरोधमा मंगलबार बिहान पुल्चोकदेखि प्रधानमन्त्री कार्यालय, सिंहदरबारसम्म शवयात्रा निकालेको हो। सर्वसुलभ र गुणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व भएको भन्दै नेविसंघले इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनबाट वञ्चित हुने जनाएको छ। शुल्क […]