सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हालसम्मको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ। शाखाले सबै जानकारी र हालसम्मको खाद्यान्न मौज्दातको अवस्थाबारे जानकारी गराएको हो। लिमिटेडको शाखा कार्यालय सिमकोटले हालसम्म खाद्यान्न आम्दानी १३ हजार २२७ दशमलव ४० क्वीन्टल छ। आर्थिक वर्ष ०७८।०७९ बाट अल्या गरेको खाद्यान्न र चालुु वर्षको हवाई तथा पैदल मार्गबाट […]