मूल्य निर्धारण भएपछि धान बिक्री गर्न किसानको भीड

सरकारले धानको खरिद मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानको ठूलो भीड लागेको छ । मूल्य निर्धारण गरी मङ्गलबारदेखि धान खरिद गर्न टोकन वितरण गर्ने भएपछि धान बिक्री गर्न किसानको भीड बढेर गएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय जनकपुरधामका प्रमुख उपेन्द्र लिम्बूले चालु आर्थिक वर्ष २०७८/७९ …

सम्बन्धित सामग्री

अन्नभण्डार तराई-मधेसमै धान पाउन मुस्किल

५ पुस, जनकपुरधाम । विगत वर्षमा सधैँ खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्दै आएका विन्देश्वर मण्डलले यस वर्ष धान बिक्री गर्ने पक्षमा  सरकारले नै धानको उचित मूल्य नदिएपछि सिरहाको लहान नगरपालिका-४ का मण्डल विकल्प खोज्न बाध्य भएको बताउँछन् । मङ्सिर नलाग्दै चहलपहल हुने र लक्ष्यभन्दा बढी नै धान खरिद गर्ने प्रस्ताव आउने हुँदा […]

व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य

कैलाली– कैलालीका किसानले यस वर्षको धान बिक्री सुरु गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् ।सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानले धान बेच्नुपर्ने बाध्यता छ ।  नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन् ।  ‘सरकारले तोकेको मूल्यमा […]

किसानलाई धान बिक्री गर्न असहज

ढिलो गरी सरकारले खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहजरूपमा धान बिक्री गर्न पाएका छैनन् । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा पर्सामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारीमार्फत र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिधैँ किसानको धान खरिद गर्न सुरु गरेपनि किसानले गोदामसम्म पुर्‍याउन अनेकन कष्ट व्यहोर्नु परेको छ । वीरगञ्जस्थित खाद्य व्यवस्था […]

पर्सामा धान बिक्री गर्न किसानलाई सास्ती

काठमाडौं । सरकारले ढिलो गरी धान खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहज रूपमा धान बिक्री गर्न पाएका छैनन् । सरकारले निर्धारण गरेको न्यूनतम मूल्यमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारी मार्फत र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिधैँ किसानबाट धान खरिद गर्न सुरू गरेपनि किसानले समस्या झेल्दै आएका छन् । एक हप्ता अघिदेखि […]

किसानलाई धान बिक्री गर्न असहज

वीरगञ्ज- ढिलो गरी सरकारले खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहजरूपमा धान बिक्री गर्न पाएका छैनन्। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा पर्सामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारीमार्फत र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सिधैँ किसानको धान खरिद गर्न सुरु गरेपनि किसानले गोदामसम्म पुरर्‍याउन अनेकन कष्ट व्यहोर्नुपरेको छ। वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार […]

धान खरिदमा कोटा निर्धारण हुँदा किसान मारमा

सरकारले निर्धारण गरेको कोटाका कारण राप्तीसोनारी गाउँपालिका– ६ की लक्ष्मी थारूले पनि उत्पादन भएको सबै धान बिक्री गर्न पाउँदिनन्।...

धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि

कैलाली, मंसिर २९ । कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगेका थिए । सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुगेका हुन् । धान बिक्रीका लागि आएका उनी रातभर त्यहीँ […]

सरकार मूल्य मात्रै तोक्छ, सस्तोमै धान बेच्न बाध्य छन् किसान

२६ मंसिर, काठमाडौं । गत कात्तिक मसान्तमा भर्खर धान भित्र्याएका कैलालीको बर्दगोरिया गाउँपालिका–१ का किसानले प्रतिक्विन्टल २१०० देखि २३०० सम्ममा स्थानीय व्यापारीलाई धान बिक्री गरे । धान बिक्री गरेका किसान मिथुन गौतमका अनुसार खेतमा फलेको धान भण्डारण गर्ने ठाउँ नभएपछि व्यापारीले चाहेकै मूल्यमा धान बिक्री गरिएको हो । ‘यहाँका सबै किसानले कात्तिक नसकिंदै धान बेचेर […]

समर्थन मूल्यमा धान बिक्री गर्न कृषकलाई मुस्किल

सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान बिक्री गर्न कृषकलाई मुस्किल परेको छ । खाद्य व्यवस्था तथा व्यापार