एमसीसीलाई बाँदरको झै घाउ बनायौं : अध्यक्ष भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता हो त्यसलाई अनावश्यक गिजोले बाँदरले झैं घाउ बनाएको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष भट्टराईले एमसीसी एउटा सामान्य अनुदान सम्झौता हो त्यसलाई अनावश्यक गिजोले बादरले झैं घाउ बनाएको बताउनुभएको हो । उहाँले -‘यो एउटा अनुदान मात्र थियो […]

सम्बन्धित सामग्री

समाजवादी ध्रुवीकरण आजको आवश्यकता : अध्यक्ष भट्टराई(पूर्ण पाठसहित)

काठमाडौं, २४ पुष । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आज बसको पार्टीको राजनीतिक समितिको बैठकमा ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकतासम्बन्धी’ राजनीतिक प्रतिवेदन पेश गरेका छन्। उनले पेश गरेको ११ पृष्ठ लामो प्रतिवेदनमा देश अहिलेसम्म गम्भीर संकटबाट गुज्रिरहेको भन्दै यसबाट मुक्ती पाउन समाजवादीको ध्रुवीकरणमा जानुपर्नेमा जोड दिएका छन्। यस्तो छ डा. भट्टराईको राजनीतिक प्रतिवेदनको पूर्ण […]

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई मृत फेला

काठमाडौं, १७ मंसिर । मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उहाँ आज मृत फेला परेका हुन् । भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बस्नु भएको थियो । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११औँ वार्षिक साधारण सभामा सहभागी हुन ६५ वर्षीय भट्टराई सर्लाही आउनुभएको शाखाका […]

गठबन्धनको मुख्य एजेण्डा भ्रष्टाचार अन्त्य : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरुलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताउनुभएको छ । सोमबार गठबन्धनले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनको मुख्य एजेण्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवाहरुलाई स्वरोजगार प्रदान गर्नु रहेको […]

नागरिकता विधेयक प्रमाणिकारणको विकल्प छैन : अध्यक्ष भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नागरिकता विधेयक कुनै बहाना नगरीकन छिटो जारी गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै नागरिकता विधेयक प्रमाणिकारण गर्नुपर्ने बताउनुभएको हो । ‘यसअघि वैवाहिक अङ्गीकृत नागरिकता पनि दिएकै हो । महिलालाई संवैधानिक रुपमा विभेद गर्न मिल्दैन । आफ्नो बाबुको पहिचान नखुलेको अवस्थामा स्वघोषित […]

सिट बाँडफाँट समयमा नै हुन्छ : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताउनुभएको छ । पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुग्नुभएका नेता भट्टराईले धेरै दल भएका कारण गठबन्धनमा सिट बाँडफाँट गर्न ढिलाइ भए पनि समस्या नआउने बताउनुभयो । सत्ता गठबन्धनमा धेरै दल भएका कारण आ–आफ्नो दाबी रहँदा समयमै सिट बाँडफाँट हुन […]

सिर्जना सिंहको जित हुन्छ : अध्यक्ष भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं महानगरमा कांग्रेस उम्मेदवार सिर्जना सिंहले जित्ने दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सिंहको प्रतिष्पर्धीको नेकपा एमालेका नेता केशव स्थापितलाई मिति सकिएको औषधिको संज्ञा दिनुभयो । अध्यक्ष भट्टराईले संघीय राजधानीको मेयर बन्नु कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति पछिको महत्वपूर्ण पद […]

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष भट्टराई बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुग्नुभएको छ । बिहीबार साँझ अध्यक्ष भट्टराई प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो ।प्रधानमन्त्री देउवा र अध्यक्ष भट्टराई एमसीसीका विषयमा छलफल भइरहेको जनाएको छ ।

मुलुकमा वैकल्पिक शक्तिको खाँचो : अध्यक्ष भट्टराई

बुटवल, मंसिर १२ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकका लागि वैकल्पिक शक्तिको खाँचो रहेको बताउनु भएको छ । पार्टीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले हाल सरकारको नेतृत्व गरिरहेको गठबन्धन दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट रुपान्तरणको अपेक्षा गर्न नसकिने बताउनुभयो । प्रचण्ड र माधव […]

जसपा अध्यक्ष भट्टराई र मुख्यमन्त्री पोखरेलबीच भेट

गण्डकी- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच आज भेट भएको छ । मुख्यमन्त्री निवासमा भएको भेटमा उनीहरूबीच प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगतिलगायतका विषयमा छलफल भएको थियो । भेटघाटमा मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा भएका कतिपय त्रुटि […]