मुलुकमा वैकल्पिक शक्तिको खाँचो : अध्यक्ष भट्टराई

बुटवल, मंसिर १२ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकका लागि वैकल्पिक शक्तिको खाँचो रहेको बताउनु भएको छ । पार्टीले आइतबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले हाल सरकारको नेतृत्व गरिरहेको गठबन्धन दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट रुपान्तरणको अपेक्षा गर्न नसकिने बताउनुभयो । प्रचण्ड र माधव […]