विकास बैंक र फाइनान्समा आकर्षण, यी १६ कम्पनीको मूल्य बढ्यो १० प्रतिशत

मंगलबार १८ अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सम्बन्धित सामग्री

कृषि विकास बैंक र ॐ हस्पिटलबीच सेवा व्यवसाय विस्तार सम्झौता

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच आपसी सेवा व्यवसाय विस्तारका लागि सम्झौता भएको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाहपथमा भएको सम्झौता हस्ताक्षर समरोहमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरे ।  सम्झौता अनुसार कृषि विकास बैंकका खातावाला ग्राहकले ॐ हस्पिटलको ओपीडी शुल्क बाहेकका अन्य सेवामा १० प्रतिशत छूट पाउनेछन् । साथै उक्त छूट सुविधा बैंकका कर्मचारी तथा कर्मचारी परिवारले पनि प्राप्त गर्न सक्नेछन् । समारोहमा बैंकका मार्केटिङ तथा सेल्स विभागका प्रमुख वीना शर्मा, वरिष्ठ शाखा प्रमुखहरू कमल ओझा, सुदिल घिमिरे र ॐ हस्पिटलका विजनेश डेभलपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो ।  २०२४ माघ ७ गते स्थापना भएको बैंकको हाल ७ वटै प्रदेशका ७७ जिल्लामा २८३ वटा शाखा कार्यालय छन् । बैंकका विभिन्न जिल्लामा १६ वटा एक्सटेन्सन काउन्टर छन् । बैंकले १२९ वटा एटीएम मेसिनबाट पनि सेवा दिइरहेको छ । यससँगै बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, डेबिट कार्ड, ओभरड्राफ्ट कार्डलगायतका सेवा दिइरहेको जनाएको छ ।

मनकामना केबलकारमा महालक्ष्मी विकास बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मनकामना केबलकारले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् । काठमाडौंको नक्सालमा अवस्थित मनकामना दर्शन प्रालि र बैंकबीच छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटारमा सञ्चालित केबुलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्न...

लुम्बिनी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता

लुम्बिनी विकास बैंकले पोखरामा रहेको अन्नपूर्ण केबुलकारसँग ग्राहकलाई छुट दिनेबारे सम्झौता गरेको छ ।सम्झौता अनुसार बैंकका ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरी अन्नपूर्ण केबुलकारको टिकट लिएबापत भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने छ । पोखराको सेदीदेखि सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तव्य बनेको कम्पनीले जनाएको छ ।बैंकले देशका ७ वटै […]

मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र दराज प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिसा डेविट कार्डबाहक ग्राहकलाई थप सेवा दिन दराजसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिसा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । […]

मुक्तिनाथ विकास बैंक र दराजबीच छूटसम्बन्धी सम्झौता

काठमाडौं (अस) । अनलाइन शपिङ प्लेटफर्म दराज अनलाइनमार्फत सामान खरीद गर्दा छूट उपलब्ध गराउने विषयमा मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता भएको छ । नयाँ वर्ष २०७९को अवसरमा दराज अनलाइनमार्फत सामान खरीद गरी बैंकको डेबिट कार्डबाट भुक्तानी गर्दा छूट दिने विषयमा दुवै संस्थाबीच सम्झौता भएको हो । सम्झौतासँगै बैंकका ग्राहकले दराजमार्फत सामान खरीद गरी अनलाइनबाट भिसा डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छूट पाउन सक्ने भएका छन् । ग्राहकले २८ चैतदेखि उक्त छूट पाउने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत तथा बढीमा १ हजार रुपैयाँसम्म छूट पाउनेछन् । सम्झौताबाट नयाँ वर्षमा ग्राहकले घरमै बसी कारोबार गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

महालक्ष्मी विकास बैंक र सम्यकबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायग्नोस्टिक प्रालिसँग सम्झौता गरेको छ । बैंकका ग्राहकले सम्यक डायग्नोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत छुट पाउने सम्झौता...

महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच सम्झौता

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रालिसँगसम्झौता गरेको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।देशका १०३ वटा शाखाहरुबाट बंैकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म अलाइन कारोबार गरी सुरक्षित […]

महालक्ष्मी विकास बैंक–सम्यक डायग्नोस्टिक सम्झौता

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ग्राहक लक्षित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायग्नोस्टिक  प्रालिसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सम्यक डायग्नोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत  छुट प्राप्त गर्न सक्नेछन् । देशभर १०३ शाखाबाट बंकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९  जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै आएको बताएको छ ।

महालक्ष्मी विकास बैंक र सम्यक् डायग्नोस्टिकबीच सम्झौता

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक् डायगनोस्टिक प्रालिसँग सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार ग्राहकले सम्यक् डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। देशका १०३ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न […]