मनकामना केबलकारमा महालक्ष्मी विकास बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मनकामना केबलकारले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् । काठमाडौंको नक्सालमा अवस्थित मनकामना दर्शन प्रालि र बैंकबीच छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटारमा सञ्चालित केबुलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्न...

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरी आफ्ना ग्राहकलाई आकर्षक छुट उपलब्ध गराउने भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले वीरगञ्जमा रहेको मंगलम डाइगनोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरामा अवस्थित होटल क्विक–२० […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंमा अवस्थित दुई संस्थाहरु सँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले टेस्ला डाइग्नोस्टिकमा अधिकतम १० प्रतिशत र […]

महालक्ष्मी विकास बैंक र सम्यकबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायग्नोस्टिक प्रालिसँग सम्झौता गरेको छ । बैंकका ग्राहकले सम्यक डायग्नोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत छुट पाउने सम्झौता...

महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच सम्झौता

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रालिसँगसम्झौता गरेको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।देशका १०३ वटा शाखाहरुबाट बंैकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म अलाइन कारोबार गरी सुरक्षित […]

महालक्ष्मी विकास बैंक–सम्यक डायग्नोस्टिक सम्झौता

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ग्राहक लक्षित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायग्नोस्टिक  प्रालिसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सम्यक डायग्नोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत  छुट प्राप्त गर्न सक्नेछन् । देशभर १०३ शाखाबाट बंकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९  जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै आएको बताएको छ ।

महालक्ष्मी विकास बैंक र सम्यक् डायग्नोस्टिकबीच सम्झौता

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक् डायगनोस्टिक प्रालिसँग सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार ग्राहकले सम्यक् डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। देशका १०३ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न […]

महालक्ष्मी विकास बैंक कान्तिपुर अस्पताल सम्झौता

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले कान्तिपुर अस्पताल प्रालिसँग सम्झौता गरेको छ । ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाइमा कान्तिपुर अस्पताल प्रालिसँग सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् । बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज÷आईसीयू÷एचसीयू, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । जनरल बेड चार्ज/क्याबिन, इन्भेस्टिगेसन (ल्याब, एक्स–रे, यूएसजी, ईसीजी, इन्डोस्कोपी, पीएफटी, टीएमटी, इको) लगायत सेवामा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालयविक्रम मल्ल ठकुरी र बैंकका बानेश्वर शाखा प्रमुख विकास रावलले हस्ताक्षर गरे । बैंकले हाल १०३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

महालक्ष्मी विकास बैंकले दियो ऋणीलाई व्याजमा १०% छुट

काठमाडौँ - विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न संकटलाई ध्यानमा राखेर महालक्ष्मी विकास बैंक लिमिटेडले २०७६ चैत महिनाको ऋणको किस्ताको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ। हाल विश्वमा महामारीका रुपमा फैलिएको ...