गुलरियाको नगर प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

४ जेठ, बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा मुक्तिनाथ यादव र उपप्रमुखमा सवित्रा गौतम निर्वाचित भएका हुन् । नगरप्रमुखमा निर्वाचित गौतमले ७ हजार ९८९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८११ मत पाए । […]

सम्बन्धित सामग्री

रौतहटको फतुवा विजयपुरमा कांग्रेस विजयी

रौतहटको फतुवा विजयपुर नगरपालिकामा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका उम्मेदवार गोपाल राय यादव निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार विजय यादवलाई १ हजार ४९० मतान्तरले पराजित गर्दै उनी नगर प्रमुखमा पुन: निर्वाचित भएका हुन् । निर्वाचित नगर प्रमुख यादवले ४ हजार ८५१ मत पाए । विजयले ३ हजार ६६१ मत पाए ।

फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी

रौतहट- रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तर्फबाट प्रमुखमा गोपाल राय यादव र उपप्रमुखमा अमवेया खातुन निर्वाचित भएकी छन् । रौतहटको फतुवा विजयपुर नगरपालिकामा कांग्रेसका गोपाल राय यादवले नेकपा एमालेका विजय यादवलाई १ हजार ४९० मतान्तरले पछि पार्दै मेयर पदमा विजयी भएका हुन् । नवनिर्वाचित नगर प्रमुख गोपाल राय […]

कटारीमा कांग्रेस विजयी, राजेशचन्द्र बने मेयर

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन । मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार कांग्रेसका राजेशचन्द्र श्रेष्ठ ४६५ मतान्तरका साथ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एसको समर्थनमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९५२ मत प्राप्त गरेका छन् । नेकपा […]

भिमदत्त नगरपालिकामा कांग्रेस विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि नेपाली कांग्रेसले जितेको छ । भीमदत्त नगर प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसले जितेको हो । भीमदत्त नगरको प्रमुखका कांग्रेस जिल्ला सभापति पदम बोगटी निर्वाचित भएका छन्...

रौतहटको कटहरिया नगरपालिकामा कांग्रेस विजयी

रौतहटको कहटरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार अजय प्रकाशले २ हजार ५ सय ९५ मत अन्तरले विजयी भएका हुन् । उनले ७ हजार १ सय ७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सियारामप्रसाद कुशवाहाले ४ हजार ५ सय ७७ मत पाए । कुशवाहा निवर्तमान नगर प्रमुख हुन् ।

बर्दियाको गुलरिया नगरपालिकामा कांग्रेस विजयी

बर्दिया । जिल्लाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगर प्रमुख पदमा कांग्रेसका मुक्तिनाथ यादवले ७ हजार ९८९ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँको निकट्तम प्रतिद्वन्द्रवी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८११ मत प्राप्त गर्नुभएको छ । यसैगरी, उप–प्रमुखमा कांग्रेसकै साबित्रा गौतमले ८ हजार २०७ मत सहित विजयी […]

भक्तपुरको मध्यपुरथिमि ५ र ६ मा कांग्रेस विजयी

जेठ ३, भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धनले फराकिलो अग्रता बनाएको छ । मध्यपुरथिमि नगरपालिकाको ९ ओटा वडामध्ये हालसम्म ६ ओटा वडाको मतगणना सकिएको छ । नगरको तीन वडाको मतगणना बाँकी छँदै गठबन्धनले फराकिलो अग्रता बनाएको हो । मध्यपुरथिमिमा कुल खसेको ३१ हजार ४१० मतमध्ये वडा नं १ देखि ६ सम्मको २२ हजार मतगणना भइसकेको छ । अब गणना गर्न बाँकी करीब ११ हजार मत छ । वडा नं ६ सम्मको मतगणनामा गठबन्धनका नगर प्रमुख उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्ठले तीन हजार ४९८ मतको अग्रता लिएका छन् । उनको ११ हजार ३०५ मत भएको छ भने उनलाई निवर्तमान नगर प्रमुखसमेत भएका नेकपा (एमाले) का मदनसुन्दर श्रेष्ठले सात हजार ८०७ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै गठबन्धनका उपप्रमुख उम्मेदवार माओवादीका विजयकृष्ण श्रेष्ठले नौ हजार ६५९ मतसहित अग्रता लिएका छन् । उनलाई एमालेका उत्तरा नेपालले छ हजार ४८५ मतले पछ्याइरहेकी छिन् । यसैबीच मध्यपुरथिमि नगरपालिका–५ र ६ मा कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गए राति सम्पन्न मतगणनाको परिणामअनुसार मध्यपुरथिमि–५ मा कांग्रेसका बालकृष्ण श्रेष्ठ र वडा नं ६ मा ज्ञानदास प्रजापति वडाध्यक्षमा निर्वाचित भएका छन् । नवनिर्वाचित कांग्रेसका श्रेष्ठले दुई हजार ३६२ मत ल्याए भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका राधेश्याम प्रजापतिले एक हजार ३९३ मत प्राप्त गरिन् । वडा नं ५ को वडा सदस्यमध्ये महिला सदस्यमा एमालेका कमला प्रजापति एक हजार ५८८, खुला सदस्यमा कांग्रेसका राजभाइ प्रजापति एक हजार ९३० र एमालेका सुरेन्द्र भासिमा एक हजार ९२१ मतका साथ निर्वाचित भए । यहाँ दलित महिला सदस्यमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए । त्यस्तै वडा नं ६ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका ज्ञानदास प्रजापति एक हजार ७२३ मत ल्याइ विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले एक हजार २९ मत ल्याए । वडा सदस्यमा कांग्रेसका अरुणा नकर्मी एक हजार ६४५, रामचन्द्र थापामगर एक हजार ३७०, दलित महिला सदस्यमा सीता विश्वकर्मा एक हजार ७१५ र एक सदस्यमा माओवादीका तुलसीराम प्रजापति एक हजार १६४ मतका साथ निर्वाचित भएका छन् । रासस

बर्दियाको गुलरिया नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी

बर्दिया : जिल्ला सदरमुकाम गुलरिया नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले जित हात पारेको छ। कांग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार मुक्तिप्रसाद यादव (किट्टु)ले ६ हजार २ सय ७ मत ल्याएर नगरपालिकाको प्रमुख पदमा जित हासिल गरेका हुन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा. एमालेका हरि ज्ञवालीले ५ हजार ७ सय ३६ मत प्राप्त ...

बर्दियाको गुलरिया नगरपालिकामा  कांग्रेस विजयी

– सुदीप अधिकारी बर्दिया, १७ असार । जिल्ला सदरमुकाम गुलरिया नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले जीत हात पारेको छ । कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार मुक्तिप्रसाद यादव (किट्टु)ले ६ हजार २ ...