राजमार्गका खाल्डाखुल्डीले निम्त्यायो दुर्घटना

खिलनाथ ताजपुरीया काठमाडौं, असोज २७ । सडक विभागले राजमार्गमा भएका खाल्डा खुल्टी समयमै मर्मत नगर्दा प्रायजसो काठमाडौं उपत्यकाबाट छुट्ने गरेका लामो दुरीका सवारी साधन गन्तव्यसम्म नपुग्दै दुर्घटनाको सिकार बन्ने गरेका छन् । पूर्व र पश्चिमका लागि छुट्ने सवारी साधन जोखिमपूर्ण बाटो तथा चालकको लापरबाहीले गर्दा दुर्घटना हुने गरेको छ । चालक सडक विभागलाई तत्काल खाल्डाखुल्डी […]

सम्बन्धित सामग्री

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । पोखरा विमानस्थलमा अवतरण हुनु केही समय अघि विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए ।  ६८ जना यात्रु सवार विमान सेती नदीको खोचमा दुर्घटना भएको बताइएको

कर्णालीमा सवारी दुर्घटना बढ्दो

कर्णालीमा सडक सवारी असुरक्षा र दुर्घटना बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा अघिल्ला वर्षभन्दा ४३ प्रतिशत बढी सवारी दुर्घटना भएको जनाएको छ । उक्त आवमा ४०२ सवारी दुर्घटना भएका थिए । आव २०७६/७७ मा २३६, २०७७/७८ मा २९१ सवारी दुर्घटना भएका थिए । पछिल्ला तीन आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परी ३९२ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले दुई वर्ष कोरोना रोकथामका लागि ‘लकडाउन&

कुपण्डोलमा टेम्पो दुर्घटना

ललितपुरको कुपण्डोलमा टेम्पो दुर्घटना भएको छ । पुल्चोकबाट बानेश्वरतर्फ जाँदै गरेको घुम्ती टेम्पो दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बा.१ ह ४१४५ नम्बरको टेम्पो दुर्घटना हुँदा ३ जना यात्रु सामान्य घाइते भएका छन् । बिजुलीको पोलमा ठोक्किएर टेम्पोको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

स्याङ्जामा जीप दुर्घटना, ४ जना अचेत

काठमाडौँ । स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ । वालिङ नगरपालिका वडा नम्बर १२ माथिल्लो डाँडाखर्कस्थित फिरफिरे स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटना स्थलबाट चार जनालाई अचेत अवस्थामा निकालिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । अन्य केही घाइतेलाई उद्धार गरी वालिङ अस्पतालमा पठाइएको छ । दुर्घटना भएको जीपको नम्बर पनि खुलेको छैन […]

भयावह बन्दै म्याग्दीमा सडक दुर्घटना : तीन वर्षमा ३७ दुर्घटना, ३० को मृत्यु

म्याग्दी : म्याग्दीमा सडक दुर्घटना भयावह बन्दै गएको छ। तीन वर्षको अवधिमा ३७ वटा सवारी दुर्घटना भएका छन् भने ३० जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्क छ।हरेक वर्ष दुर्घटनाको संख्या र त्यसमा हुने मानवीय क्षति बढ्दो रहेको तथ्याङ्कमा देखिएको छ। चालु आर्थिक वर्षको मङ्सिर १५ गतेसम्म जिल्लामा ५ वटा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भइसकेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ७ वटा सवारी दुर्घटना भएका थिए भने दुईजनाको ज्यान गएको थियो।त्यसैगरी आ.व. २०७६/०७७ म

दुर्घटना बीमाका लागि छुट्टै निर्देशिका, यस्तो छ व्यवस्था

दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन । कम्पनीहरूले समितिबाट छुट्टै स्वीकृति लिएर तथा अन्य पोलिसीमा जोडेर दुर्घटना बीमाको कारोबार गर्दै आएका थिए । समितिले अहिले आएर यस सम्बन्धमा आवश्यक मापदण्ड नै बनाएर निर्देशिका नै जारी गरेको हो । समितिका सूचना अधिकारी निर्मल अधिकारीले दुर्घटना बीमासम्बन्धी पहिलो पटक निर्देशिका जारी गर...

दुर्घटना बीमाबारे नयाँ निर्देशिका जारी

काठमाडौँ– बीमा समितिले निर्जीवन बीमा व्यवसाय अन्तर्गत दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयार गरी तथा त्यसका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी दुर्घटना बीमा निर्देशिका, २०७८ जारी गरेको छ । यस निर्देशिका बमोजिम जारी गरिने बीमालेख व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख गरी दुई प्रकारका हुनेछन् । दुर्घटना बीमालेख एकवर्ष वा सोभन्दा कम अवधिका […]

तीन गुणाले बढ्यो सवारी दुर्घटना

बनियानी । झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए । झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी […]

१६ जना सवार हेलिकोप्टर दुर्घटना

रुसको एक तालमा हेलिकोप्टर दुर्घटना भएको छ। १६ जना सवार रहेको हेलिकप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय एजेन्सीहरुले उल्लेख गरेका छन्।