२ वैशाख, जनकपुरधाम । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ ।
चैती छठको मूल विधि आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ । भोलि सोमबार बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैती छठ …
मधेस प्रदेशका विभिन्न जिल्लामा चैती छठ पर्वअन्तर्गत बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । मंगलबारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ भने आज (शुक्रबार) बिहान...
मिथिलाञ्चलमा बिहीबार हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठपर्व अन्र्तगत आज सध्न्या अर्घ दिँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष परिकारहरू अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने चलन छ ।सन्तान प्राप्ति, निगरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासका साथ पारस्परिक आत्मियता र सद्भावको प्रतीकको रूपमा छठपर्व
जनकपुरधाम- जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ । मंगलबार शुरु भएको चैती छठ पर्वको तेश्रो तथा मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको हो । छठको मुख्यदिन भएकोले जनकपुरधामको पोखरीहरु भरिभराउ बनेको छ भने छठ घाटमा श्रद्धालु तथा हेर्नेहरुको घुँइचो लागेको छ । कात्तिक महिनामा मनाइने छठ पर्व जतिको संख्यामा […]
महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सव अन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदैछ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठ पर्व अन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आज धुमधामका साथ खर्ना पर्व मनाइँदैछ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहर
जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदै छ । चार दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आज धूमधामका साथ खर्ना पर्व मनाइँदै छ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, […]
मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ आज प्रदेश नम्बर २ को जनकपुरधाम सहित वीरगंज, जलेश्वर, राजविराज, लहान, सिरहा सहित विभिन्न स्थलमा धुमधामका साथ चैती छठ मनाइन्छ ।
जनकपुर । मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासका साथ पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रूपमा चैते छठ पर्व मनाइने गरिन्छ । यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वलाई एकताको प्रतिकको रुपमा समेत लिन गरेको पाइन्छ । यस पर्वमा बाँसको सामग्रीमा अर्घ्य दिई वंशवृद्धि
महाेत्तरी - तराईमा चैती छठ अर्थात् बासन्ती अन्तर्गत आज मुख्य पूजा गरिँदै छ ।
आज बेलुका व्रतालुहरु नजिकको जलाशयमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिए। चैती छठ मनाउने गरिन्छ ।
घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरालगायतका फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ ।
बेलुका सूर्यलाई अर्घ दिन व्रतालुले नदी, पोखरी, तलाउलाई सिङ्गारेका छन् । त्यस्तै पर्वको अन्तिम दिन भोलि बिहान पुनः उदाउँदाे सूर्यलाई अर्घ दिएर छठ समापन गर्ने परम्परा रहेको छ । यस दिनलाई पारन भन्ने ...
काठमाण्डाै - तराईमा चैती अर्थात् बासन्ती छठ पर्वको रौनक छ ।
तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा चार दिनसम्म विभिन्न विधि गर्दै चैती छठ उत्सव मनाउने गरिन्छ ।
श्रद्धा र निष्ठाको पर्व अन्तर्गत दोस्रो दिन आज व्रतालु ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिनदेखि ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालु आज दोस्रो दिन ‘खरना’ गर्छन् ।
चार दिन मनाइने यो पर्वमा खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेप...