काठमाडौँ- आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले विभिन्न माग गर्दै आउँदो असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभाग अगाडि धर्ना एवं घेराउ गर्ने जनाएका छन् । सामाजिक ...