वैदेशिक रोजगारीको पर्खाइमा २० लाख नेपाली, विदेशिनेहरू पनि शोषणमा

'टिकट झन्डै ७० हजार भन्छ। म्यानपावरले साढे दुई लाख मागिराखेको छ। आफूसँग त्यत्रो पैसा भए किन जानुपर्थ्यो विदेश,' वैदेशिक रोजगार विभाग, बबरमहलमा भेटिएका उनले भने।