खुल्यो हिमालयन हाइड्रोको आईपीओ

काठमाडौँ – हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार […]

सम्बन्धित सामग्री

देखापढी विजनेश न्यूज

सरकारको बेरुजु खर्च ४ खर्ब ८३ अर्ब पुग्यो। आजदेखि राप्ती हाइड्रोको आईपीओ खुल्यो। सिभिल बैंक हिमालयन बैंकमा गाभिने सम्बन्धमा बुधबार सम्झौता पत्रमा गरिएको छ। रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्जर हुने भएकाक छन्। सुपारी प्रशोधन गर्ने उद्योग स्थापना भएपछि झापाका किसान खुशी भएका छन्।खानेपानी तथा सरसफाई सेवा सुधारमा खर्च गर्नको लागि नेपालले विश्व बैंकबाट १०अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको

हिमालयन हाइड्रोको आईपीओ बाँडफाँड, कतिले पाए कम्पनीको सेयर ?

हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार १५ गतेदेखि १९ गतेसम्म जारी गरेको १९ करोड ६८ लाख २५ हजार कित्ता सेयर आज मंगलबार बाँडफाँड भएको हो । गोलाप्रथामार्फत भएको बाँडफाँडमा १ लाख ८३ हजार ४७ जनाले कम्पनीको सेयर हात पारेका छन् भने, बाँकी १५ लाख ७७ हजार २०७ जना आवेदकहरुको हात खाली हुन पुगेको छ ।कम्पनीले जारी गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ७५८ जनाको आवेदन रद्द भएको थियो भने योग्य आवेदकहरु मध्येबाट गोला प्रथा गर्दा १ लाख ८३ हजा

हिमालयन हाइड्रोको आईपीओमा कति पर्यो आवेदन ?

हिमालयन हाइड्रोपावर कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको छ । असार १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको कम्पनीको सेयरमा मागभन्दा १० गुणा बढी आवेदन परेको हो ।आवेदन भर्ने आज अन्तिम दिनको साँझ ५ बजेसम्म १ अर्ब ४८ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९९ हजार ९८० कित्ता सेयरका लागि आवेदन परेको छ । सीडीएसी एण्ड क्लियरिङ हाउसका अनुसार यो मागभन्दा १० गुणाले बढी आवेदन परेको हो । कुल १६ लाख २६ हजार ४३० आवेदकबाट उक्त आवेदन परेको हो ।कम्पनीले सर्वसाधारणका लागि

आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं। आज असार १५ गते देशभर राष्ट्रिय धान दिवस मनाइँदै । वर्षाको कारण नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। आज देशको विभिन्न स्थानमा भारि वर्षा हुने जल तथा मौसम पूर्वानुमान विभागले बताएको छ। बुधबारदेखि हिमालयन हाइड्रोको आईपीओ बिक्री खुला गरिएको छ। बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

हिमालयन हाइड्रोको आईपीओ आउँदै, कसले दिन पाउँछन् आवेदन ?

हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ आगामी १५ असारमा निष्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १९ लाख ६८ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्ने जनाएको हो ।