कोरोनाको जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ हुने

रसुवा - विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ गरिने भएको छ । नाकामा कडाइ नगर्दा कोरोनाको थप जोखिम बढ्ने भएकाले अहिलेको अवस्थालाई नै निरन्तरता दिइने भएको हो । एक वर्षअघिदेखि नाकामा मानिसको आवतजावत रोकिएको छ भने चिनियाँ सामग्री चिनियाँ गाडीले नै ल्याइरहेका छन् ।  बिहीवार रसुवागढीमा रहेकाे नेपाल चीन जोड्ने मितेरी पुलमा बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले नाकामा आवतजावत गर्न नदिने, चिनियाँ गाडीले नै सामग्री नेपालसम्म ल्याएर झार्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने लग...

सम्बन्धित सामग्री

कोरोनाको जोखिम बढेपछि भारतबाट फर्किनेलाई बेलहिया नाकामा कडाइ

बुटवल : कारोना जोखिम बढेपछि बेलहिया नाकामा कडाइ गरिएको छ। भारतबाट स्वदेश फर्किने नागरिकमा कोराना संक्रमण देखा पर्न थालेपछि जाँचमा कडाइ गरिएको हो। भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा नियमित जाँच र निगरानी बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए। विशेष…

कोरोनाको जोखिम बढ्दै गएपछि झुलाघाट नाकामा कडाइ

बैतडी– कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा कडाइ गरिएको छ । छिमेकी देश चीन र भारतमा कोरोना सङ्क्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो । झुलाघाटमा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकमा कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘झुलाघाट नाकाबाट स्वदेश फर्कने […]

कोरोनाको जोखिम बढेसँगै  झुलाघाट नाकामा कडाइ

बैतडी : कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा परीक्षणमा कडाइ गरिएको छ।छिमेकी देश चीन र भारतमा कोरोना संक्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो। झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकलाई कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेकाले त्यसको जोखिम कम गर्न सीमा नाकामा कडाइ गरिएको हो।उनले भने,“ झुलाघाट नाकाबाट स्वदेश फर्कने ना

कोरोनाको जोखिम बढे पनि सीमा नाकामा कडाइ छैन

केही हप्तादेखि भारतमा कोरोना भाइरसको सङ्क्रमण दर बढ्न थालेपछि नेपालमा पनि त्रास बढेको छ । भारतमा उच्च बिन्दुमा पुगेर नियन्त्रण उन्मुख पुगिसकेको कोरोना भाइरसको सङ्क्रमण दर एक्कासी बढ्न थालेपछि नेपालमा पनि यसको डर बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशलाई पत्र लेखेर उच्च सतर्कता अपनाउन र  भारतबाट आउनेहरुको परीक्षण गर्न निर्देशन दिइसकेको छ ।  सरकारले सीमानाकामा निगरानी गर्न निर्देशन दिए पनि धेरैजसो नाकाहरुमा निगरानीको काम अगाडि बढ्न सकेको छैन । केही नाकाहरुमा बल्ल सुरु गर्ने तयारी छ । केही सी...