सिन्धुपाल्चोक कांग्रेस: पूर्वसभापति र नेविसंघ महामन्त्रीसहित हस्ती वडामै पराजित

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १४ औ महाधिवेशनअन्तरगत दोस्रो चरणमा मंगलबार सिन्धुपाल्चोकका १०३ वडामध्ये ९० वडामा अधिवेशन सम्पन्न भएका छन् । बेलुकी अबेरसम्म भएको अधिवेशनमा संस्थापन पक्ष र पौडेल पक्षका प्रतिनिधिको मिश्रित परिणाम आएको छ । अझ रोचक त के भएको छ भने, जिल्लाका पूर्वसभापतिदेखि नेविसंघका महामन्त्रीलगायत ठूला नेता गाउँमै पराजित भएका छन् । र, विद्यार्थी […]

सम्बन्धित सामग्री

देउवाले बनाइदिएकाे जम्बाे नेविसंघ: न प्रमाणपत्र न बैठक

९ चैत २०७८ मा साेही वर्षकाे भदाै-असाेजमा महाधिवेशन गर्ने जिम्मेदवारी दिएर कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पालाई नेपाल विद्यार्थी संघ (नेविसंघ) काे अध्यक्ष बनाए । महाधिवेशन त शेर्पाले गर्न सकेनन् नै समितिले पूर्णता पाउन २ वर्षभन्दा धेरै समय लाग्याे

नेविसंघ अध्यक्षलाई बर्खास्त गर्न जिल्ला सभापतिको माग

स्ववियु निर्वाचनको मुखमा कांग्रेस भ्रातृ संगठन नेविसंघका दुइ जिल्ला सभापतिले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गरेका छन्। मकवानपुर जिल्ला सभापति बुद्ध लामा र दोलखा जिल्ला सभापति बर्मा लामाले केन्द्रीय कार्यालयमा पत्र...

नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न कांग्रेस दोलखाको माग

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्य समितिले दोलखाले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै दोलखाका पार्टी सभापति बर्मा लामाले नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन् । पार्टीको सर्वसम्मत सिफारिसलाई बेवास्ता गरी शेर्पाले दोलखामा साधारण सदस्य नै […]

कांग्रेस पदाधिकारीको स्वार्थले नेविसंघ विस्तारमा लफडा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय कार्यसमिति विस्तारमा विवाद देखिएको छ । पार्टीका पदाधिकारीहरुले नेविसंघको विधान विपरीत ‘प्लेन किमटी’ ल्याउने तयारी थालेपछि विवाद देखिएको हो । कांग्रेस सभापति शेरबहादुर

नेविसंघ पूर्णताको माग राख्दै विद्यार्थीले गरे पार्टी कार्यालयमा विद्रोह

काठमाडौँ–नेपाली कांग्रेस निकट विद्यार्थी संघ (नेविसंघ)ले संघको बैधानिक पूर्णताको माग गर्दै विद्रोह गरेका छन्। उक्त विद्रोहलाई कलम विद्रोहको नाम दिँदै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा खुलापत्र लेखन कार्यक्रम गरेका छन्। नेविसंघ लामो समय देखि अध्यक्ष मात्रैले चलाएको अवस्थामा पार्टीले नेविसंघलाई पूर्णता दिनेतर्फ ध्यान नदिएको विद्यार्थीहरुको आरोप छ। विद्यार्थी आन्दोलन गलत बाटो तर्फ गैरहेको, निष्क्रिय भैरहेको बेला […]

नेविसंघ र तरुण दलमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दललाई नेतृत्व प्रदान गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दल अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई नियुक्त गरेका हुन् । केन्द्रीय तदर्थ समितिको रूप दिइएको यो नेतृत्वले तीनै तहको निर्वाचन सम्पन्न भएको तीन महिनाभित्रमा नेविसंघ र तरुण […] The post नेविसंघ र तरुण दलमा नयाँ नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेविसंघ तदर्थ समिति गठनको माग गर्दै रिले अनसन

८ चैत, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा तदर्थ समिति गठनको माग गर्दै एक समूहले कांग्रेस पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ । नेविसंघ संघर्ष समितिको नाममा पाँच बुँदे माग राख्दै सञ्जय जंग थापा, विवेक बानिया, सुर्य सत्याललगायतका समूहले पार्टी कार्यालयमा रिले अनसन सुरु गरेको हो । नेविसंघ […]

विधान सम्मत नेविसंघ गठनको माग गर्दै सानेपामा विद्यार्थी नेताहरुको धर्ना

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहीबेरमा बस्दै छ। बिहीवार दिउँसो २ बजे कांग्रेस मुख्यालय सानेपामा बोलाइएको बैठकका लागि ३७ जनालाई मात्रै ‘इन्ट्री’ दिइएको बताइएको छ। सो क्रममा विधान सम्मत नेविसंघ गठन गर्न माग गर्दै विद्यार्थी नेताहरु सानेपामा धर्नामा बसेका छन्। नेविसंघ नेतृत्व विहीन छ। नेतृत्वलाई बुझाउन सडकमा…