नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न कांग्रेस दोलखाको माग

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्य समितिले दोलखाले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई पत्र पठाउँदै दोलखाका पार्टी सभापति बर्मा लामाले नेविसंघ अध्यक्ष शेर्पालाई बर्खास्त गर्न माग गरेका हुन् । पार्टीको सर्वसम्मत सिफारिसलाई बेवास्ता गरी शेर्पाले दोलखामा साधारण सदस्य नै […]