काठमाडौँ– मालिका बचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७७७/८ मा उल्लेख्य प्रगति गरेको छ। संस्थाले सो अवधिमा सेयर पुँजी ५ प्रतिशतले बृद्धि गरी १० करोड ४० लाख रुपैयाँ पुर्याएको छ। बचत संकलन ३५ प्रतिशतले बृद्धि गरी ५६ करोड रुपैयाँ पुगेको संस्थाका अध्यक्ष जनक धामीले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा […]