सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केपी शर्मा ओली पक्षले कर्णाली प्रदेश सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय प्रदेश प्रमुखको कार्यालयमा पेश भएको छ। सो कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै निर्णय पेश भएको जानकारी दिएको हो।
एमालेको कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता…