प्रधानमन्त्री दाहालका घरबेटीले मेलम्चीको पाइपलाइन अलपत्र पारे
शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँगको जेभीमा एक अर्ब ४१ करोड रूपैयाँको लागतमा मेलम्ची आयोजनाको एक सय ६० किलोमिटर पाइपलाइन र ओभरहेड ट्याङ्की निर्माण गर्ने ठेक्का पाएको थियो।...
काठमाडौं, जेठ ३२ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । […]
काठमाडौं, २९ भाद्र । नेपाल र भारतबीच पेट्रोलियम र ग्याँस पाइपलाइन विस्तार गर्ने सहमति बनेको छ । दुई देशका परराष्ट्रसचिवस्तरीय बैठकमा त्यस्तो सहमति बनेको हो । बाराको अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोटीहारीदेखि चितवनसम्म एलपीजी ग्याँस पाइपलाइन विस्तारको कामलाई तिव्रता दिई कार्यालयमा ल्याउने सहमति बनेको हो । परराष्ट्रसचिव भरतराज पौडेल र भारतका विदेशसचिव विनयमोहन क्वात्राबीचको […]
काठमाडौं : सरकारले नयाँ दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणका लागि सैद्धान्तिक स्वीकृति दिएको छ।बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म र भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो।अमलेखगन्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुनेछ भने भारतको सिलगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन ५० किलोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।हाल भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ६९ किलोमिटर पाइलपाइन सञ्चालनमा छ। सो पाइपलाइन अब लो
२३ भदौ, काठमाडौं । सरकारले थप दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । भारतको सिलुगुडीदेखि झापाको चारआली र बाराको अमलेखगञ्जदेखी चितवनको लोथरसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो । अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुनेछ भने भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन ५० कलिोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति […]
काठमाडौं : रुसले युरोपमा ग्यास आपूर्ति गर्ने मुख्य पाइपलाइन आजदेखि बन्द गरेको छ। नर्ड स्ट्रीम–वान नामको पाइपालाइन परियोजना रुसले आजदेखि पूर्णरुपमा बन्द गरेको हो। रुसी अधिकारीहरुले पाइपलाइन ममर्तका लागि भन्दै ३ दिनका लागि बन्द गरिएको बताएका छन्। यो पाइपलाईन रुसको सेन्ट पिटर्सबर्गबाट पूर्वी जर्मनीसम्म १२ सय किलोमिटर लामो छ। बाल्टिक समुद्रको पिँधमा बिछ्याइएको पाइपलाइन मर्मतका लागि भनिए पनि रुसले आफूविरुद्धको प्रतिबन्धको बदलामा बन्द गराएको पश्चिमा देशहरुको आरोप छ। तर, रुसले पश्च
रुसले युरोप जाने मुख्य ग्यास पाइपलाइन बन्द गरिदिएको छ । मरमत गर्ने भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास बन्द गरिदिएको हो । रुस सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने बताएको छ । नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक […]
पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो तर हालसम्म पनि थप काम अघि बढ्न सकेको छैन ।
मन्त्रालयले भने छ महिनाअघि नै निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको तर त्यहाँबाट केही निर्णय नभएको जनाएको छ । मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले भनिन् “मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो स्वीकृत भएको छैन, स्वीकृति भएपछि क...
पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो तर हालसम्म पनि थप काम अघि बढ्न सकेको छैन ।मन्त्रालयले भने छ महिनाअघि नै निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको तर त्यहाँबाट केही निर्णय नभएको जनाएको छ । मन्त्रालयकी उपसचिव तथा सहायक प्रवक्ता उर्मिला केसीले भनिन्, “मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको हो स्
काठमाडौं। तनहुँको दमौली अस्पताललाई पाइपलाइन विस्तार गर्न ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ। अर्थमन्त्रालयले कोभिड–१९को दोस्रो लहरसँग लड्न भन्दै अस्पताललाई ३० लाख छुट्याएको हो। उक्त रकमले अस्पतालमा अक्सिजनको पाइपलाइन विस्तार गरिनेछ। कोभिडको दोस्रो लहरविरुद्ध लड्न सरकारले पछिल्लो समय अधिकांश अस्पताललाई बजेट विनियोजन गर्दै आएको छ।