काठमाडौँ । ह्याकरले माग गरेको बुझाएपछि अमेरिकामा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने सबैभन्दा ठुलो पाइपलाइन प्रणालीको रूपमा रहेको कोलोनियल पाइपलाइन पुनः सञ्चालनमा आएको छ। कोलोनियल पाइपलाइन ह्याक गर्ने ह्याकर समूह डार्क साइडलाई कोलोनियल कम्पनीले ५ लाख डलर फिरौती भुक्तानी गरेसँगै उक्त पाइपलाइन प्रणाली पुनः सञ्चालनमा आएको हो। बीबीसीका अनुसार कोलोनियल पाइपलाइनमाथि गत हप्ता साइबर आक्रमण भएपछि […]