आफूमाथि आक्रमण हुन थालेपछि ओलीका ५ टिप्पणी, भन्छन् : टाट पल्टिन लाग्यो, देश बर्बाद हुँदैछ

काठमाडौं : पछिल्लो समय नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफूलाई कालोझण्डा देखाइएको घटनाप्रति अत्यन्तै गम्भीर देखिएका छन्। ओलीमात्र होइन, नेकपा एमाले समेत उक्त घटनाबाट कतिसम्म झस्कियो भने तत्कालै संसदलाई जानकारी गरायो। गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझायो। पूर्व राजा ज्ञानेन्द्र शाहको चर्को आलोचना गर्न ओलीले कुनै कसर बाँकी राखेनन्। अघिल्लो…

सम्बन्धित सामग्री

आफूमाथि आक्रमण भएपछि रविले भने, ‘यो खोया घरमा सजाएर राख्छु’

काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि प्रहार भएको खोया घरमा सजाएर राख्ने बताएका छन् । लामिछानेले आफूले घरमा अहिलेसम्म कुनै सर्टिफिकेटसमेत नझुण्ड्याएको बताउँदै सपना पूरा नभएसम्म उक्त खोयालाई घरमा झुण्ड्याएर राख्ने बताए । उनीमाथि लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले आज पोखरामा आयोजित एक कार्यक्रममा खोया प्रहार गरेका थिए […]

पूर्वराजालाई ओलीको चेतावनी : छोराबुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर

१४ वैशाख, इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई धेरै चलखेल नगर्न चेतावनी दिएका छन् । झापामा आफूमाथि आक्रमण गर्दा हिमानी शाहले जनताले ढुंगा हानेछन् भनेर ट्वीट गरेको उनको दाबी छ । इलाममा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र साह, उनको परिवार र उनकी बुहारी जान्ने भएर जनताले […]

विप्लवका कार्यकर्ताले म माथि आक्रमण गरे : पुन

कपिलवस्तुका टुकलाल पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी पुनले सो आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमा उनले आफू विप्लवका कार्यकर्ताहरूले आक्रमण गरेर आफू घाइते भएको समेत बताए । ‘कात्तिक २२ गते दिउँसो १ बजेतिर महिला संगठनको अध्यक्षको घरमा छलफल गरिरहेको अवस्थामा ६/७ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले ममाथि एक्कासि आक्रमण गरे’ उनले भने– ‘

प्रधानमन्त्री र सेनाले आफूमाथि आक्रमण गराएको इमरान खानको आरोप

काठमाडौं : पाकिस्तानी पूर्वप्रधानमन्त्री एवं तहरिक ए इन्साफ पार्टीका अध्यक्ष इमरान खानले प्रधानमन्त्री शहबाज शरिफले आफूमाथि आक्रमण गराएको आरोप लगाएका छन्। बिहीबार गुजरवालामा एक व्यक्तिले आफूमाथि गोली प्रहार गरेको एक जनाको मृत्यु भएको घटनामा पूर्व क्रिकेटर समेत रहेका खान प्रधानमन्त्रीविरुद्ध खनिएका हुन्। उनले आक्रमणमा गृहमन्त्री र एक सैनिक जनरलको पनि संलग्न भएको जिकिर गरेका छन्।  लाहोरको शौकत खानम अस्पतालबाट सम्बोधन गर्दै खानले प्रधानमन्त्री शरिफ, गृहमन्त्री राणा सनाउल्लाह र स

एसपीपीमा गरेको राष्ट्रघात लुकाउन एमालेले ममाथि आक्रमण गर्‍यो : जनार्दन शर्मा

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को मुद्दा ओझेलमा पार्न आफूमाथि आक्रमण भएको बताएका छन् । एसपीपीमा सहभागी हुन पत्राचार गरेको विषयमा एमाले नेतृत्वको सरकार दोषी देखिएको भन्दै शर्माले त्यही मुद्दालाई ओझेल पार्न आफूमाथि आक्रमण भएको बताएका हुन् । बजेट […]

सरकारसँग सांसद चौधरीको अनुनय : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो

२७ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले स्थानीय तह निर्वाचनमा आफूमाथि आक्रमण प्रयास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । गत वैशाख २७ गते गठबन्धन दलका एक जना उम्मेदवारसहितको समूह आफ्नो घर गएर दुर्व्यवहार गरेको उनको भनाइ छ । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै लोसपा नेतृ चौधरीले दोषीलाई कानुन बमोजिम कारबाही […]

आफूमाथि आक्रमण भएको इशनाथका मेयर उम्मेदवार मेहताको दावी

२८ वैशाख, रौतहट । रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार सन्तोष मेहताले आफूमाथि आक्रमण भएको दावी गरेका छन् । आफन्तको बिहे भोजमा सहभागी भएर फर्कदै गर्दै प्रहरी प्रशासनकै मिलेमतोमा आक्रमण भएको उनले आरोप लगाए । ‘आफन्तको बिहे भोजबाट फर्कदै गर्दा असई सञ्जय कुर्मीले फोन गरेर पल्टुवा बजारमा बोलाए’, मेहताले भने, ‘म त्यहाँ पुग्ने बित्तिक […]

रुसी प्रतिनिधिसँग बेलारुसमा वार्ता गर्न युक्रेन तयार

१५ फागुन, काठमाडौं । आफूमाथि आक्रमण गरिरहेको रुसका प्रतिनिधिहरुसँग बेलारुसको सीमामा भेटवार्ता गर्न युक्रेन तयार भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनोस्कीका अनुसार दुबई देशका प्रतिनिधिबीच युक्रेन र बेलारुसको सीमा नजिकै रहेको प्रेपियट नदीमा भेट हुनेछ । यसअघि युक्रेनका राष्ट्रपतिले बेलारुसी भूमिमा रुसी प्रतिनिधिलाई भेट्न अस्वीकार गरेका थिए । युक्रेनियन प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फिर्ता […]

रुसले आफूमाथि आक्रमण गर्न सक्ने युक्रेनका राष्ट्रपतिको दावी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले रातको समयमा आफूलाई आक्रमण हुन सक्ने बताउनुभएको छ । उहाँले एक भिडियो सन्देश जारी गर्दै रुसी सेनाले रातको समयमा आफ्नो राजधानी कब्जा गर्न सक्ने बताउनुभएको हो । दिन भन्दा रातको समय आफ्ना लागि पीडादायी भएको भन्दै राष्ट्रपति जेलेन्स्कीले सुरक्षित रहन आम-नागरिकलाई अपीलसमेत गर्नुभएको छ । उहाँले आफ्नौ सुरक्षा […]

आईएसआईले आफूमाथि आक्रमण गरेको पाकिस्तानी पत्रकार तुरलेको आशंका

इस्लामाबाद- पाकिस्तानी पत्रकारले आफूमाथि गुप्चतर निकायले आक्रमण गराएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । पाकिस्तानी पत्रकार असद अलि तुरले आफुमाथि भएको आक्रमणको जिम्मेवार गुप्तचर निकाय आईएसआईका सदस्यहरु रहेको हुन सक्ने आशंका गरेका छन् । केही समयअघि पत्रकार तुरमाथि इस्लामाबादस्थित आफ्नै निवासमा आपरिचित व्याक्तिहरुले आक्रमण तथा कुटपिट गरेका थिए । मुलुकको संस्थापनप्रति आलोचनात्मक टिप्पणी गर्दै […]