रुसले आफूमाथि आक्रमण गर्न सक्ने युक्रेनका राष्ट्रपतिको दावी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले रातको समयमा आफूलाई आक्रमण हुन सक्ने बताउनुभएको छ । उहाँले एक भिडियो सन्देश जारी गर्दै रुसी सेनाले रातको समयमा आफ्नो राजधानी कब्जा गर्न सक्ने बताउनुभएको हो । दिन भन्दा रातको समय आफ्ना लागि पीडादायी भएको भन्दै राष्ट्रपति जेलेन्स्कीले सुरक्षित रहन आम-नागरिकलाई अपीलसमेत गर्नुभएको छ । उहाँले आफ्नौ सुरक्षा […]