रामपुरमा रक्तसञ्चार केन्द्रको अभाव

रामपुर- पाल्पा जिल्लाकै सरकारी क्षेत्रमा ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल पर्दछ । विशेषज्ञसहित सेवा प्रदान गर्ने उद्देश्यले १५ शय्यामा सञ्चालित सो अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो ।  अस्पतालको स्तरोन्नति भएसँगै पूर्वाधार विकासमा जोड दिइएको छ । हाल यस अस्पतालमा सेवा लिन पुग्ने सेवाग्राहीको चाप दिनहुँ बढ्दो छ । बिरामीको चाप बढ्दै जाँदा यहाँ रक्तसञ्चार […]

सम्बन्धित सामग्री

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ। रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्।

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ। रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्।

कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना

सुर्खेत– कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार केन्द्रको स्थापना गरेको हो ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उक्त बैंकको सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री शाहीले प्रदेश अस्पताललाई […]

रक्तसञ्चार केन्द्रको बैकल्पिक व्यवस्था गर्न बाँके रेडक्रसको माग

नेपालगञ्ज– नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पताल हाताभित्र रहेको रक्तसञ्चार केन्द्र हटाउने भए विकल्प दिन आग्रह गरेको छ। अस्पतालले १५ दिनभित्र रक्तसञ्चार केन्द्रको व्यवसायिक भवन हटाउन पत्र पठाएपछि रेडक्रसले त्यसप्रति असन्तुष्टि जनाउँदै विकल्पको माग गरेको हो। रेडक्रसले बुधबार पत्रकार सम्मेलन गरेर वैकल्पिक व्यवस्थापछि मात्र भवन तोडफोड गरिदिन आग्रह गरेको छ। रेडक्रस बाँकेका सभापति गोवर्धनसिंह सम्झनाले […]

वीरगन्ज महानगरपालिकाद्वारा रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि जग्गा प्रदान

वीरगन्ज महानगरपालिकाले रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्न दिने गरी नेपाल रेडक्रस सोसाईटी पर्साशाखासँग सम्झौता गरेको छ । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्बर २ मालपोत कार्यालय नजिकै रहेको किता नम्बर २१ र ५६ को खाली जग्गा रक्तसञ्चार केन्द्र वीरगन्जको भवन निर्माण गरी प्रयोग गर्ने गरी महानगरपालिका र रेडक्रस सोसाइटी पर्सा शाखाबीच बिहीकार सम्झौता […]

पक्की पुल र रक्तसञ्चार केन्द्रको भवन शिलान्यास

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बिहीबार बाँकेमा एक पक्की पुल र रक्तसञ्चार केन्द्र भवन निर्माणको शिलान्यास गर्नु भएको छ।