चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ। रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्।
चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ। रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्।
जिल्ला अस्पताल रामेछापले पहिलो पटक सोमबारबाट रक्तसञ्चार केन्द्र (ब्लड बैंक) संचालनमा ल्याएको छ। अस्पतालमा उपचार लिन आउने सेवाग्राहीले रगत अभावमा भौंतारिनु नपरोस् भनेर जिल्ला अस्पतालमै रामेछाप नगरपालिका र नेपाल रेडक्रस...
दोलखाको जिरी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिँदै जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने भएको छ । रगतको अभावका कारण धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने तथा उपचारका लागि सदरमुकामलगायत काठमाडौँका अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको हुँदा जिरीमा नै बिरामीलाई सहज तरिकाले रगत उपलब्ध गराउने उद्देश्...
यहाँ दैनिक १५० युनिट रगतको माग हुने गर्दछ। रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराबाट ओ, ए र बी समूहका चार सय युनिट रगत ल्याउन लागिएको हो।
सरकारले सबै प्रदेशमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशको सहभागिता एवं समन्वयमा सबै प्रदेशमा सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिने बताइन् ।
सुर्खेत– कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार केन्द्रको स्थापना गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उक्त बैंकको सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री शाहीले प्रदेश अस्पताललाई […]
निर्वाचनका समयमा विभिन्न संघसंस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो।
२ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्र पर्सालाई फ्रिज हस्तान्तरण गरेको छ । महानगर प्रमुख बिजयकुमार सरावगीले नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेललाई फ्रिज हस्तान्तरण गरेका हुन् । ३ सय ५० युनिट रगत भण्डारण क्षमता भएको फ्रिज ४ लाख ७५ हजार रुपैयाँमा खरिद गरिएको महानगरले जनाएको छ । रक्त […]