एरिक्सन ब्रेन्टफाेर्डमा अनुबन्ध

काठमाण्डाै – इङ्ग्लिस क्लब ब्रेन्टफाेर्डले टोटेनह्यामका पूर्व मिडफिल्डर क्रिस्टेन एरिक्सनलाई ६ महिनाका लागि अनुबन्ध गरेको छ । सन् २०२० को युरो कपमा फिनल्यान्डसँगको खेलका क्रममा हृदयाघात भएपछि डेनमार्कका खेलाडी एरिक्सनले फुटबल खेलेका छैनन् । त्यस खेलमा हृदयाघात भएपछि उनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र अर्थात् (आईसीडी) जडान गरिएको छ । केही समयअघि एरिक्सनलाई इटाली क्लब इन्टरमिलानले रिलिज गरेको थियो । 'सिरी ए' क्लबले उनले शरीरमा जडान गरेको इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर अर्थात् आईसीड...

सम्बन्धित सामग्री

क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाईटेडमा अनुबन्ध

एजेन्सी । स्टार खेलाडी क्रिस्टियन एरिक्सन म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका छन् ।

युनाइटेडद्वारा एरिक्सन अनुबन्ध

म्यानचेस्टर युनाइटेडले डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको छ । आयाक्स, टोटनहम, इन्टर मिलान र ब्रेन्टफोर्डका खेलाडीले क्लबसँग ३ वर्षको करार सम्झौता गरेका छन् ।‘खेलमा मेरो अझै पनि ठूला उद्देश्यहरू रहेका छन् । त्यसमध्ये धेरै मैले हासिल गर्न सक्छु भन्ने मलाई थाहा छ, र यो मेरो यात्रालाई निरन्तरता दिन उपयुक्त ठाउँ हो,’ ३० वर्षीय खेलाडीले भने, ‘म्यानचेस्टर युनाइटेड एउटा विशेष क्लब हो । म सुरु गर्न उत्साहित छु ।’ब्रेन्टफोर्डसँगको छोटो करार सक

युनाइटेड जाने भए एरिक्सन

डेनमार्कका मिडफिल्डरले म्यानचेस्टर युनाइटेडसँग फ्रि–ट्रान्सफरमा अनुबन्ध हुनका लागि सहमति जनाएका छन् । ३० वर्षीय खेलाडीको ब्रेन्टफोर्डसँगको अल्पकालीन करार गत महिना सकिएको थियो ।एरिक्सनले सुरुमा ब्रेन्टफोर्डमा रहने तयारी गरे पनि युनाइटेडको अफरले उनलाई लोभ्याएको बीबीसी स्पोर्टले उल्लेख गरेको छ । युनाइटेडमा उनको मेडिकल बाँकी रहेको छ । युनाइटेडसँग उनले ३ वर्षको करार गर्ने बुझिएको छ ।सिरिए ए क्लब इन्टर मिलानले उनलाई रिलिज गरेपछि एरिक्सन गत सिजन प्रिमियर लिग फर्किएका थिए । युरो २०२० को खेलको दौरा

कार्डियक अरेस्टपछि पहिलोपटक डेनमार्कको टोलीमा एरिक्सन

गत युरो २०२० मा खेल्दा कार्डियक अरेस्ट भएपछि क्रिस्टियन एरिक्सनलाई पहिलो पटक डेनमार्कको टोलीमा राखिएको छ। ३० वर्षीय प्लेमेकरलाई फिनल्याण्ड विरुद्ध हृदयघातपछि उनको मुटुमा प्रत्यारोपित कार्डियोभर्टर- डिफिब्रिलेटर (आइसिडी)- एक प्रकारको पेसमेकर - लगाइएको थियो।उनी इन्टर मिलानबाट रिलिज भएपछि जनवरीमा ब्रेन्टफोर्डमा अनुबन्ध भएका थिए । डेनमार्कले २६ मार्चमा नेदरल्याण्डमा र तीन दिनपछि सर्बियासँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । एरिक्सन दुई खेल अघि स्पेनमा प्रशिक्षणका लागि आफ्ना अन्तर्राष्ट्रिय टोली

डेनिस फुटबलर एरिक्सन ८ महिनापछि मैदानमा

३ फागुन, काठमाडौं । डेनिस फुटबलर क्रिस्टिएन एरिक्सन हृदयघात भएको ८ महिनापछि पहिलो पटक फुटबल खेल खेलेका छन् । केही समयअघि प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा अनुबन्ध भएका ३० वर्षीय मिडफिल्डर साउदर्न युनाइटेड-११ विरुद्ध भएको क्लोज डोर मैत्रीपूर्ण खेल खेलेका हुन् । उक्त खेलमा ब्रेन्टफोर्टले साउदर्न युनाईटेडलाई ३-२ ले पराजित गर्दा एरिक्सनले १ घण्टा मैदानमा बिताएको बीबीसीले […]

हृदयघात भएर मैदानमै ढलेका एरिक्सन प्रिमियर लिगमा फर्किए

१७ माघ, काठमाडौं । गत वर्ष भएको युरोकप फुटबल अन्तर्गत हृदयघात भएर मैदानमै ढलेका डेनिस फुटबलर क्रिस्टिएन एरिक्सन प्रिमियर लिगमा फर्किएका छन् । प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले मिडफिल्डर एरिक्सन यस सिजनको बाँकी अवधिका लागि अनुबन्ध …