युनाइटेड जाने भए एरिक्सन

डेनमार्कका मिडफिल्डरले म्यानचेस्टर युनाइटेडसँग फ्रि–ट्रान्सफरमा अनुबन्ध हुनका लागि सहमति जनाएका छन् । ३० वर्षीय खेलाडीको ब्रेन्टफोर्डसँगको अल्पकालीन करार गत महिना सकिएको थियो ।एरिक्सनले सुरुमा ब्रेन्टफोर्डमा रहने तयारी गरे पनि युनाइटेडको अफरले उनलाई लोभ्याएको बीबीसी स्पोर्टले उल्लेख गरेको छ । युनाइटेडमा उनको मेडिकल बाँकी रहेको छ । युनाइटेडसँग उनले ३ वर्षको करार गर्ने बुझिएको छ ।सिरिए ए क्लब इन्टर मिलानले उनलाई रिलिज गरेपछि एरिक्सन गत सिजन प्रिमियर लिग फर्किएका थिए । युरो २०२० को खेलको दौरा

सम्बन्धित सामग्री

एरिक्सन म्यानचेस्टर जाने

लन्डन, (एजेन्सी) । डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा जाने चर्चा चलेको छ ।उनलाई युनाइटेडले तीन वर्षको लागि सम्झौता गर्न गरेको प्रस्तावलाई मौखिक सहमति जनाएको बताइएको छ । प्रिमियर लिग क्लब बेन्टफर्डसँगको सम्झौता सकिएपछि उनी यूनाइटेड जाने चर्चा चलेको हो । यसबारे क्लब र एरिक्सनले यसै साता आधिकारिक धारणा सार्वजनिक गर्नेछन् […]

डेनिस मिडफिल्डर एरिक्सन म्यानचेस्टर जाने पक्का

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध हुने पक्का भएको छ । प्रिमियर लिग क्लब बेन्टफर्डसँगको सम्झौता सकिएपछि उनलाई युनाइटेडले ३ वर्षको लागि सम्झौता गर्न गरेको प्रस्तावलाई मौखिक सहमति जनाएका छन् । यसबारे क्लब र एरिक्सनले यसै साता आधिकारिक धारणा सार्वजनिक गर्नेछन् । ब्रेन्टफर्डमा ३० वर्षीय एरिक्सनको सम्झौता यो […]