हृदयघात भएर मैदानमै ढलेका एरिक्सन प्रिमियर लिगमा फर्किए

१७ माघ, काठमाडौं । गत वर्ष भएको युरोकप फुटबल अन्तर्गत हृदयघात भएर मैदानमै ढलेका डेनिस फुटबलर क्रिस्टिएन एरिक्सन प्रिमियर लिगमा फर्किएका छन् । प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले मिडफिल्डर एरिक्सन यस सिजनको बाँकी अवधिका लागि अनुबन्ध …

सम्बन्धित सामग्री

प्लेयर टू वाच : क्रिस्टियन एरिक्सन, डेनमार्क

गत जुनमा पाँच मिनेटका लागि क्रिस्टियन एरिक्सन, उनकै शब्दमा भन्दा, ‘यो संसारबाट बिदा’ भइसकेका थिए । त्यो समयमा उनी बाँच्नु नै ठुलो कुरा थियो, पुनः मैदानमा फर्कने कुरा त कसैले नसोचेको कुरा थियो ।यसका बाबजुद सो घटनाको ९ महिनापछि नै एरिक्सन प्रिमियर लिगमा खेल्दै थिए । अनि गत मार्चमा, हृदयघात भएको २८७ दिनपछि, उनले डेनमार्कको राष्ट्रिय टोलीमा कमब्याक गरे र मैदान प्रवेश गरेको दुई मिनेटभित्र गोल गरे । अहिले उनी ब्रेन्टफोर्डबाट प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन् । उनले फुटबलको