कांग्रेस महाधिवेशनः सभापतिको मत गन्न सुरु गरियो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति तर्फको मतगणना सुरु भएको छ । पूर्व निर्धारित समयमा मतदान नसकिएपछि तेस्रो पटक सोमबार राति ११ः३० बजे सम्मका लागि मतदान समय निर्धारण गरिएको थियो ।

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः अब सबैको ध्यान महामन्त्रीको मतगणनामा

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति बाहेकका पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना बुधवारबाट शुरू हुँदैछ । सभापतिका लागि मंगलवार भएको मतगणनाको नजिता मध्यरातमा सकिएलगत्तै अब पदाधिकारीको मतगणना शुरू हुन लागेको हो ।  पदाधिकारीमध्ये पनि महामन्त्रीको मतगणनालाई सर्वाधिक चासोका साथ हेरिएको छ । महामन्त्रीका लागि चर्चित युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल तथा रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र सह–महामन्त्री डा. प्रकाशशरण महत प्रतिस्पर्धामा छन् । सभापतिको पहिलो राउन्डबाट बाहिरिएका विमलेन्द्र निध...

कांग्रेस महाधिवेशनः सभापतिबाहेकको मतगणना बिहीबारबाट

काठमाडौँ– नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सभापति बाहेकको मतगणना बिहीबारबाट गरिने भएको छ। कांग्रेसको निर्वाचन समितिका अनुसार आज सभापतिको दोस्रो चरणको मतदान सकिएसँगै रातिबाटै मतगणना गरिने छ। त्यसपछि बुधबार आराम गरेर बिहीबारबाट पदाधिकारीको मत गणना सुरु हुनेछ। निर्वाचनमा जम्मा ४६७९ मत खसेको थियो।

कांग्रेस महाधिवेशनः दोस्रो चरणको निर्वाचनमा देउवालाई शेखरबाहेक सबैको समर्थन

काठमाडौँ । नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा सभापतिका प्रत्यासी शेखर कोइरालाबाहेक सबैले पहिलो मत पाउने शेरबहादुर देउवालाई समर्थन गरेका छन्। दोस्रो चरणको निर्वाचनअघि प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।

कांग्रेस महाधिवेशनः सभापतिको मतगणना ३ ठाउँमा धमाधम हुँदै

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना शुरू भएको छ । सभापति पदका मतपत्र खसालिएका ३ वटा ट्याङ्की खोलेर मतगणना धमाधम भइरहेको निर्वाचन समितिले जनाएको छ । मतगणना मंगलवार बिहान पौने ४ बजेदेखि शुरू भएको हो । ३ ठाउँबाट धमाधम मतगणना गरेर छिट्टै परिणाम सार्वजनिक गर्ने र दोस्रो चरणको मतदानमा जानुपर्ने भएमा मंगलवारै मतदान गराउने तयारी निर्वाचन समितिले गरेको स्रोतले जनाएको छ । मंगलवार राति २ बजेदेखि नै मतगणना शुरू गर्ने भनिए पनि ढिला गरी शुरू भएको हो ।  महाधिवेशनस्थल भृकुटीमण्डप र रा...

कांग्रेस महाधिवेशनः खस्यो एक हजार मत

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको निर्वाचनमा अहिलेसम्म एक हजार मत खसेको छ ।  एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।  बिहान ८ बजे मतदान हुने भनिए पनि ढिला गरी मात्रै झण्डै १२ बजेबाट मात्रै मतदान शुरू भएको हो ।   सभापतिमा शेरबहादुर देउवा, डा. शेखर काेइरालाले प्यानलसहित उम्मेदवारी दिएका छन् ।  देउवा र कोइरालाका अलावा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पनि सभापतिको उम्मेदवार छन् ।

कांग्रेस महाधिवेशनः देउवाले गरे मतदान [तस्वीरहरू]

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत देउवाले सोमवार राष्ट्रिय सभागृहमा पुगेर मतदान गरेका हुन् ।  २९ वटा मतपत्रमा मतदान गर्न एकजनालाई झण्डै एक घण्टासम्म लाग्ने बताइएको छ । देउवाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन इतरबाट डा। शेखर कोइरालाले पनि प्यानलसहित उम्मेदवारी दिएका छन् । देउवा र कोइरालाका अलावा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पनि सभापतिको उम्मेदवार छन् ।

कांग्रेस महाधिवेशनः फोटो पत्रकारहरुले गरे ‘क्यामरा डाउन’ (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको शुक्रबारदेखि भृकुटीमण्डपमा जारी १४औं महाधिवेशनमा फोटो पत्रकारहरुले तस्बिर तथा भिडियो खिच्न नपाएको भन्दै क्यामरा डाउन गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतको सभापतिको उम्मेदवारहरुले मतदान गरेको तस्बिर तथा भिडियो खिच्न नपाएको भन्दै पत्रकारहरुले क्यामरा डाउन गरेका हुन् । आज काठमाडौंको राष्ट्रिय सभा गृहमा मतदान हुँदैछ । […]

कांग्रेस महाधिवेशनः रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज हुन लागेको मतदानमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् । जारी महाधिवेशनमा संस्थापनइतरबाट सभापतिको साझा उमेदवार तय गर्न नेताहरु सहमत नभएपछि असन्तुष्ट बनेका उनी आज मतदान गर्न नजाने उनको सचिवालयले जनाएको छ ।  २४ गते भएको...

नेपाली कांग्रेस महाधिवेशनः सकसमा पौडेल समूह, सभापतिका साझा उम्मेदवार छान्नै कठीन

संस्थापनबाट देउवा र निधि उम्मेदवार हुने निश्चित देखिएका समयमा संस्थापन ईतर पक्षमा भने सभापतिको उम्मेदवार टुंगो लगाउनै हम्मेहम्मे परेको छ । १३ औं महाधिवेशनमा देउवासँग पराजीत हुनुभएका रामचन्द्र पौडेलले एक पटक आफै उम्मेदवार बन्ने भन्दै सघाउनका लागि आफूपक्षका नेताहरुसँग आग्रह गरिरहनुभएको छ ।

कांग्रेस महाधिवेशनः अघि बढे निधि, पहिलो पटक देउवालाई चुनौती दिँदै

काँठमाडौँ– कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारीमा रहेका उपसभापति विमलेन्द्र निधिले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनले काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । शुक्रबार सम्पर्क कार्यालय उद्घाटनको तयारी छ । नेविसंघदेखि नै सभापति शेरबहादुर देउवालाई साथ दिँदै आएका निधि पहिलो पटक देउवालाई चुनौती दिने तयारीमा लागेका हुन् […]