कांग्रेस महाधिवेशनः दोस्रो चरणको निर्वाचनमा देउवालाई शेखरबाहेक सबैको समर्थन

काठमाडौँ । नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको चुनावमा सभापतिका प्रत्यासी शेखर कोइरालाबाहेक सबैले पहिलो मत पाउने शेरबहादुर देउवालाई समर्थन गरेका छन्। दोस्रो चरणको निर्वाचनअघि प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।