नेपालको जलविद्युतमा बंगलादेशको सहभागिताबारे छलफल

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी तथा बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद सरकारका निजी क्षेत्रको उद्योग सम्बन्धी राष्ट्रिय सल्लाहकार एवं उद्यमी सलमान एफ रहमानबीच भेटवार्ता सम्पन्न भएको छ । हाल बंगलादेशको व्यवसायिक भ्रमणमा रहेका उपाध्यक्ष केसी र सल्लाहकार रहमानबीच भेटबार्ता सम्पन्न भएको हो । उक्त भेटमा जलविद्युत विकासको क्षेत्रमा नेपाल तथा बड्डलादेशको संयुक्त लगानीको विषयमा वार्ता केन्द्रित रहेको संघले जानकारी दिएको छ । भेटमा नेपालबाट बंगलादेशमा विद्युत प्रसारण

सम्बन्धित सामग्री

बंगलादेशको अवस्थाबारे भारतमा गम्भीर चासो

बंगलादेशमा विकसित घटनालाई लिएर भारतमा गम्भीर चासो बढेको छ । बंगलादेशकी निर्वतमान प्रधानमन्त्री शेख हसिनालाई शरण दिएको भोलिपल्ट मंगलबार सर्वदलीय बैठक बसेर बंगलादेशको घटनालाई लिएर छलफल गरेको हो ।

बंगलादेशी र नेपाली साहित्यकारबीच सहकार्यबारे छलफल

बंगलादेशको राजधानी ढाकामा दुई देशका साहित्यकार तथा चलचित्र निर्माताबीच साहित्यिक एवं सांस्कृतिक आदानप्रदानका विषयमा छलफल भएको छ । बंगाली कवि तथा साहित्यकार साहजाह कबिर तथा कवि मोहम्मद फारुखले नेपाली साहित्यको चर्चा...

डेमोक्रेसी फोरमद्वारा ‘बंगलादेशको विश्वव्यापी वृद्धिको मार्ग’ मा वेबिनार आयोजना

ढाका । डेमोक्रेसी फोरमको भर्चुअल सेमिनार 'बंगलादेशको विश्वव्यापी वृद्धिको मार्ग' शीर्षकमा आयोजना गरिएको छ। विज्ञहरूको प्यानलले राष्ट्रको प्रभावशाली विकासका साथै भविष्यका सम्भावनाहरूबारे छलफल गरेको थियो।  जसमा जलवायु संकट र राजनीतिक जनजातिवाद लगायत ...

बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसँग बिहीबार छलफल गरेको छ। नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो। नेपाल बंगलादेशबीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पूरा भएको सम्बन्धमा दुई राष्ट्रबीचका व्यावसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योगलगायत क्षेत्रमा सहकार्य गर्ने सहमति […]

नेपालको जलविद्युतमा लगानी गर्न आग्रह

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसी तथा मित्रराष्ट्र बंगलादेशका निजी क्षेत्रको उद्योग सम्बन्धी राष्ट्रिय सल्लाहकार सलमान एफ रहमानबीच भेटवार्ता सम्पन्न भएको छ ।बंगलादेशको भ्रमणमा रहेका उपाध्यक्ष केसी र सल्लाहकार रहमानबीच दुई पक्षीय हितका बारेमा छलफल भएको हो । भेटमा जलविद्युत विकासको क्षेत्रमा नेपाल तथा बंगलादेशको संयुक्त लगानीको विषयमा वार्ता केन्द्रित रहेको बाइएको छ ।नेपालबाट […]

नेपालबाट बिजुली लैजान बंगलादेश सहमत

काठमाडौँ । नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान बंगलादेश सहमत भएको छ। बिहीबार काठमाडौँमा सम्पन्न २ देशका ऊर्जा सचिवस्तरीय बैठकमा बिजुली किनबेच गर्नुअघि भारतसँग त्रिपक्षीय छलफल गर्ने निर्णय भएको हो । काठमाडौँमा दुई दिनसम्म सञ्चालन भएको चौथो नेपाल–बंगलादेश सचिवस्तरीय बैठकमा भारतसँग छलफलपछि विद्युत् व्यापार सुरु गर्ने समझदारी भएको हो। ‘बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी (हाई […]

नेपालमा बढ्दै विद्युत्‌ उत्पादन, सुनकोसी ३ को स्थलगत भ्रमणमा बंगलादेशी टोली

बैठकमा समग्रमा नेपालको जलविद्युत विकासका विषयमा बंगलादेशको लगानीका साथै सुनकोसी ३ को अबको ढाँचामा रहेर छलफल गर्ने तयारी भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मुधप्रसाद भेटवालले बताए ।

पोखरा–ढाका सिधा उडानबारे छलफल

पोखरा, साउन १० । पोखरालाई विदेशी सहरसँग हवाई सेवामार्फत जोड्ने प्रयास गरिएको छ। पर्यटन व्यवसायीले पोखराबाट भारतीय सहरमा मात्र नभई बंगलादेशको ढाकामा पनि सिधा उडान सुरु गर्न छलफल थालेका हुन्। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकी, विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच यस विषयमा छलफल भएको छ। अहिले पोखराबाट नेपालका विभिन्न […]

पोखरा–ढाका सिधा उडानबारे छलफल

पोखरालाई विदेशी सहरसँग हवाई सेवामार्फत जोड्ने प्रयास गरिएको छ। पर्यटन व्यवसायीले पोखराबाट भारतीय सहरमा मात्र नभई बंगलादेशको ढाकामा पनि सिधा उडान सुरु गर्न छलफल थालेका हुन्।...

सर्वदलीय बैठककाे छलफल राष्ट्रपतिको बंगलादेश भ्रमणमै सीमित

काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारीले बोलाएको सर्वदलीय बैठकमा बंगलादेशमा हुने भ्रमणको बिषयमा मात्रै छलफल भएको छ। बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘बंगलादेशको भ्रमण रहेछ। त्यही बिषयमा छलफल गर्नका साथै चियापानका लागि बोलाउनुभएको रहेछ।’ उनले बैठकमा समसामयिक बिषयमा कुराकानीसमेत भएको बताए। बैठकमा माओवादी केन्द्रका अध्यक्ष, कांग्रेस नेता विमलेन्द्र निधि र जनमोर्चा अध्यक्ष केसीलगायतका नेताहरुले आआफ्नो