नेपालमा बढ्दै विद्युत्‌ उत्पादन, सुनकोसी ३ को स्थलगत भ्रमणमा बंगलादेशी टोली

बैठकमा समग्रमा नेपालको जलविद्युत विकासका विषयमा बंगलादेशको लगानीका साथै सुनकोसी ३ को अबको ढाँचामा रहेर छलफल गर्ने तयारी भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मुधप्रसाद भेटवालले बताए ।