– सिबी अधिकारी, नेपालको प्रमुख पर्यटकीय स्रोत बजार छिमेकी मुलुक भारत र बङ्गलादेशमा ‘समर टुरिज्म क्याम्पेन’ नामक पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ । नेपाल उद्योग परिसङ्घले भारतीय र बङ्गलादेशी पर्यटक लक्षित गर्दै उक्त अभियान शुभारम्भ गरेको हो । कोभिड–१९ पछि भारतीय र बङ्गलादेशीसहित अन्य मुलुकका पर्यटकसमेत बिस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा आकर्षित […]