काठमाडौँ। सोमबार राति भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका प्रभावले देशका विभिन्न भेगमा वर्षा भएको छ।
नेपाल भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीले सोमबार नै सुदूरपश्चिममा भारी हिमपात गराएको थियो । त्यसपछि पश्चिम क्षेत्रमा वर्षा हुँदै बिहीबार मध्य ...