पश्चिमी वायुको प्रभावले देशैभर वर्षा भैरहेको छ । बुधबार रातिदेखि बदलिएको मौसमका कारण उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ भने जनजीवन कष्टकर बनेको छ । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन …