देशैभर बुधबारदेखि परेको वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ । तराईमा वर्षासँगै हावाहुरी चलेको, पहाडी भेगमा वर्षा तथा उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित भएको हो ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा केही दिनदेखि आँधी र हिमपात जारी रहेको बताइएको छ ।सोमबार पनि यहाँ थप वर्षा र हिमपात भएको छ । सो हिमपातका कारण यहाँका लाखौँ नागरिक प्रभावित भएका छन् ।क्यालिफोर्नियामा आँधीले ठुलो जनधनको क्षति गरेको छ । बाढीका कारण यहाँका धेरै घर भत्किएका यहाँका विपद् व्यवस्थापन अधिकारीहरूले जानकारी दिएका छन् ।
काठमाडौं । काठमाडौंलगायत देशका धेरै स्थानमा आज वर्षा र हिमपात भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा देशका धेरै स्थानमा वर्षा र हिमपात भएको हो । वर्षा र हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ ।
नेपालमा माघमा निरन्तर वर्षा र हिमपात भएको छ । माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ । बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा वर्षा र हिमपात भएको छ ।शुक्रबार काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । वर्षाले जनजीवन प्रभावित भएको छ । हिउँदे वर्षामा काठमाडौं उपत्यकामा देखिएको सर्वसाधारणको चहलपहललाई हामीले क्यामेरामा कैद गरेका छौं ।
पश्चिमी वायुको प्रभावले देशैभर वर्षा भैरहेको छ । बुधबार रातिदेखि बदलिएको मौसमका कारण उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ भने जनजीवन कष्टकर बनेको छ । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन …
कपिलवस्तु । मौसममा फेरबदल आएसँगै कपिलवस्तु लगायत देशका विभिन्न जिल्लामा वर्षा र हिमपात भएको छ । वर्षा हुँदा कपिलवस्तुको जनजीवन प्रभावित बन्दै गएको छ । वर्षाले जनजिवन प्रभावित बने पनि किसानको अनुहारमा खुसी देखिएको छ । पानी नपरेकाले बारीमा छरेको गहुँवाली उम्रन नसकेर किरा फट्याङ्ग्राले सकाएकाले चिन्तामा रहेका किसान वर्षा भएसंगै खुुशी भएका बुद्धभुमी –१ […]
The post वर्षाले किसान खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौँ– काठमाडौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा यतिबेला वर्षा भइरहेको छ। उच्च पहाडि भेग र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ। वर्षासँगै जाडो बढेपछि जनजीवन प्रभावित भएको छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार रातिदेखि नै काठमाडौँ उपत्यकासहित देशभरका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो । […]
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।हाम्रा पर्वत संवाददाताका अनुसार मुस्ताङमा हिमपात भएको छ। सानातिना खोला र धाराको पानी नै जमेका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन पनि कष्टकर बनेको छ।यस्तै‚ हेटौंडा संवाददाताका अनुसार पर्यटकीय क्षेत्र मकवानपुरको थाहा नगरपालिका-४ दामन र सिमभन्ज्याङमा हिमपात भएको छ। बुधबार बिहानदेखि हिमपात भएको हो। यहाँ हरेक वर्ष हि
बाजुरामा बिहिवार रातीबाट हिमपात सुरु भएको छ । जिल्लाका विभिन्न ठाउँमा भारी हिमपात भएपछि जनजिवन प्रभावित भएको छ ।हिमपातका कारण चिसो बढ्न पथालेपछि पूर्वी उत्तरी क्षेत्रमा पर्ने स्वामिकार्तिक,हिमाली,जगनाथ गाँउपालिका र बुढिनन्दा, छेडेदह त्रिवेणी, बुढीगङ्गा,बडिमालिका नगरपालिकाका ठाउँमा जनजीवन प्रभावित बन्दै गएको हो ।
बाजुराको सदरमुकाम मार्तडीदेखि कोल्टीको सडकमा बाक्लो हिमपात भएपछि यातायातका साधन समेत ठप्प रहेका छन् ।
३ माघ, रामेछाप । रामेछाप जिल्लामा पुनः वर्षा र हिमपात भएको छ । वर्षा र हिमपाताको कारण जनजीवन प्रभावित भएको छ ।
बिहीबार रातिदेखि जिल्लाका सबै भूभागमा वर्षा भएको छ भने उच्च भागमा हिमपात भएको छ …