के रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान भङ्ग गरेका हुन् ?

शनिबार टोटनह्याम हटस्पर्सविरुद्ध ह्याट्रिक गरेपछि क्रिस्टियानो रोनाल्डोको  करियरमा गोल सङ्ख्या ८०७ पुगेको छ । रोनाल्डोले सन् २००८ यता युनाइटेडका लागि पहिलो ह्याट्रिक गरेपछि युनाइटेडले ३-२ ले खेल जितेको थियो ।योसँगै रोनाल्डोले सर्वाधिक गोलकर्ताको कीर्तिमान भङ्ग गरेको दाबी गरिएको छ । चेक अस्ट्रियन खेलाडी जोसेफ बिकानले बनाएको ८०५ गोलको कीर्तिमान रोनाल्डोले तोडेको उनीहरूको भनाइ छ ।तर फिफाको वेबसाइटले एकपटक मात्र बिकानले ८०५ गोल गरेको उल्लेख गरेको छ । त्यसमा पनि यसलाई अनुमानित सङ्ख्या भनेको छ र

सम्बन्धित सामग्री

किलियान एम्बाप्पे पीएसजी छोडेर साउदी अरब जालान् कि रेआल मड्रिड - BBC News नेपाली

यदि साउदी गएको खण्डमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमान भङ्ग गर्दै एम्बाप्पे फुटबल इतिहासमा अहिलेसम्मकै सर्वाधिक महँगा खेलाडी बन्ने छन्।

फाइनल खेल शुरु भएसँगै विश्वकपमा मेस्सीको अर्को कीर्तिमान

काठमाडौँ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका छन् । मेस्सीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान तोडेका हुन् । मेस्सीको यो विश्वकपमा २६ औं खेल हो । कतारमा जारी विश्वकपको फाइनल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा सुरुआती-११ मा पर्दै मेस्सीले उनको कीर्तिमान भङ्ग गरेका हुन् […]

जिरुको कीर्तिमानी गोलमा पहिलो हाफमा फ्रान्सको अग्रता

विश्वकप फुटबलमा ओलभर जिरुको कीर्तिमानी खेलमा फ्रान्सले पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ ।  उनले खेलको ४४ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् । उनी फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने खेलाडी बनेको छन् । यसअघि थिएरी हेनरीको नाममा रहेको ५१ गोलको कीर्तिमान उनले भङ्ग गरेका हुन् ।  आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउने योजनामा छ । यता पोल्याण्ड पनि सोही योजनामा हुनेछ ।

बहुप्रतीक्षित 'अवतार : द वे अफ वाटर'को टिजर सार्वजनिक

काठमाडौं : विश्व सिनेमा इतिहासमा सर्वाधिक कमाइ गर्ने फिल्म 'अवतार'को दोस्रो भाग 'अवतार : द वे अफ वाटर'को टिजर सार्वजनिक भएको छ। जेम्स क्यामरोनको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्मको टिजर सोमबार युट्युब मार्फत सार्वजनिक गरिएको हो। हलमा भने गत शुक्रबारदेखि नै फिल्मको टिजर देखाइँदै आइएको थियो। यसअघि २००९ मा प्रदर्शनमा आएको 'अवतार'ले 'टाइटनिक'को कीर्तिमान भङ्ग गर्दै विश्व सिनेमा इतिहासमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो। फिल्मले विश्वभरबाट २ अ

दीपेन्द्रका लागि सम्झनलायक त्रिकोणात्मक टी-२० सिरिज

काठमाडौंः नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीका लागि मलेसिया र पपुवा न्युगिनीविरुद्ध त्रिकोणात्मक टी-२० सिरिज स्मरणयोग्य रह्यो। ऐरी दुई खेलमा म्यान अफ द म्याचसहित म्यान अफ द सिरिज पनि बने। यसै सिरिजमा टी-२० अन्तरराष्ट्रियमा पारस खड्काको कीर्तिमान भङ्ग गर्दै उनी नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बने। साथै टी-२० अन्तरराष्ट्रियमा १ हजार रन बनाउने पहिलो खेलाडी पनि बने। उनले ३९ खेलमा १ हजार ३३ रन बनाएका छन्। जसमा १ शतक र ५ अर्धशतक सम्मिलित छन्।ऐरीले उक्त सिरिजमा बलिङ, ब्याटिङ र फिल

पेलेको कीर्तिमान मेस्सीले तोड्यो

ब्राजिलियन लेजेण्ड पेलेको कीर्तिमान अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले तोडेका छन्। मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।

रोनाल्डोले बनाए अर्को कीर्तिमान

काठमाडौं : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान भङ्ग गरेका छन्। रोनाल्डोले दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत फ्रान्स विरुद्धको खेलमा एक गोल गरेसँगै रोनाल्डोले क्लोजको कीर्तिमान तोडेका हुन्। फ्रान्स विरुद्धको गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २० औं गोल संख्या पूरा गरे। यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्ल

ह्याट्रिकसँगै रोनाल्डोले पेलेको सर्वाधिक गोलको कीर्तिमानलाई उछिने

आधिकारिक खेलहरुमा सर्वाधिक गोलको आफ्नो कीर्तिमान भंग गरेपछि ब्राजिलका महान् खेलाडी पेलेले युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोलाई बधाई दिएका छन् । इटालियन सिरिए ए अन्तरगतको खेलमा काग्लियारीविरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोले सो कीर्तिमान भङ्ग गरेका हुन् ।आइतबार भएको खेलको शुरुवाती ३२ मिनेटमा तीन गोल गर्दै रोनाल्डोले आफ्नो करियरक...

नेपालको ३२ स्वर्ण, आठौं सागको कीर्तिमान भङ्ग

नेपालमा जारी सागको तेह्रौं दक्षिण एसियाली खेलकुद संस्करणमा आठौं सागमा सर्वाधिक स्वर्ण जितेको कीर्तिमान भङ्ग गरेको छ ।

'सगरमाथाको चुचुरो पुग्ने कुरा कहिल्यै आफ्नो हातमा हुन्न'

सर्वाधिक २२ पटक सगरमाथा चढेका कामिरिता शेर्पा यो वर्ष पुन: आफ्नै कीर्तिमान भङ्ग गर्ने प्रयासमा छन्। यतिका वर्षमा उनले सगरमाथा कस्तो देखे?