सय मिटर दौडमा निशाको कीर्तिमान

काठमाडौं – नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् । देविमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) […]

सम्बन्धित सामग्री

२०० मिटर बटरफ्लाईमा षष्टिकाले बनाइन् नयाँ कीर्तिमान

२१ जेठ, काठमाडौं। षष्टिका भण्डारीले एनएससी कप पौडी प्रतियोगितामा नयना शाक्को कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी छन्। नेपाल पौडी संघको आयोजनामा भइरहेको प्रतियोगिता षष्टिकाले आइतबारदेखि सुरु भएको प्रतियोगिता २०० मिटर बटरफ्लाईमा कीर्तिमान बनाएकी हुन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीङ्गा भएको प्रतिस्पर्धामा उनले २०० मिटर बट्टरफ्लाईको हिटमा नयना शाक्यले सन् २००४ मा बनाएको ३ मिनेट […]

नवौं राष्ट्रिय खेलकुद: पौडीमा कीर्तिमान नै कीर्तिमान

पोखरा: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पौडी प्रतियोगितामा आज तेश्रो दिन ७ राष्ट्रिय कीर्तिमान कायम भएका छन्। यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा आज १३ कीर्तिमान भंग भएका छन्। ४०० मिटर पुरुष फ्रिस्टायलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाईमा ३, महिाल १०० मिटर बटफ्लाईमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २००…

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । कीर्तिमानसहित उनले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज बिहान १० हजार मिटर दूरी उनले ३० मिनेट १० दशमलव ३० सेकेण्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १० दशमलव ९९ सेकेण्डमा १० हजार दूरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए । त्यही स्पर्धामा गोपीचन्द्र पा...

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्।...

एक सय मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

कास्की - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन । एथलेटिक्सको सय मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट चरणमा उनले कीर्तिमान बनाइन् । यसअघि देविमाया पनेरुको नाममा १२ दशमलव १९ सेकेण्डकाे राष्ट्रिय कीर्तिमान रहेकाे चौधरीले त्यति दूरी १२ दशमलव १५ सेकेण्डमा पूरा गरिन् ।  आठौँ सागमा इलेक्ट्रिकल टाइम हो भने अहिलेको समय ह्याण्ड टाइम हो । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदैछन् ।

एथलेटिक्सको १०० मिटर दौडमा लुम्बिनीकी निशा चौधरीले बनाइन् राष्ट्रिय कीर्तिमान

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको एथलेटिक्समा निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि, देवीमाया पनेरुको नाममा रहेको १२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान चौधरीले १२.१५ सेकेन्डमा पूरा गदै नयाँ कीर्तिमान राख्न सफल भएकी हुन्।

सय मिटर दौडमा निशाको कीर्तिमान

काठमाडौं । नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । निशाले यसअघिको १२.१९ सेकेन्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् । देविमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) […] The post सय मिटर दौडमा निशाको कीर्तिमान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नवौं राष्ट्रिय खेलकुद : महिला १०० मिटर दौडमा लुम्बिनीकी निशाको कीर्तिमान

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाएकी छिन् । निशाले हिटमै कीर्तिमान बनाएकी हुन् । उनले १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोडिन् । यसअघि निशाले काठमाडौंमा भएको राष्ट्रियपति रनिङ शिल्डमा तीन कीर्तिमान […]

पौडीः २०० मिटर फ्रिस्टाइलमा नासिरको कीर्तिमान

काठमाडौं- हंगेरीको बुडापेस्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेका नासिर हुसेनले पुरुष २०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । नासिरले फ्रिस्टाइल निर्धारित दूरी दुई मिनेट ००.९९ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । नासिरले यसअघि दुई मिनेट ०१.६० सेकेन्डको कीर्तिमान भंग गरेका हुन् […]

१० हजार मिटर दौडमा गिडीले बनाइन् कीर्तिमान

एजेन्सी।सिफन हसनले महिला १० हजार मिटर दौडमा विश्व कीर्तिमान बनाएको दुई दिन बित्न नपाउँदै इथियोपियाकी लेटसेनबेट गिडीले नयाँ कीर्तिमान कायम गरेकी छिन्। नेदरल्यान्ड्सकी हसनले आफ्नै देशको हेंगेलोमा सम्पन्न वल्र्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा २९ मिनेट ०६.८२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी थिइन्। त्यही ट्रयाकमा मंगलबार सम्पन्न इथोपियन ट्रेलमा गिडीले २९ मिनेट ०१.०३ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान बनाएकी हुन्।