जीतपुर सिमरामा गठबन्धन दलहरुबीच सहमति जुटाउन सकस

जीतपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेपाली काँग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दाबी नछोडेपछि सत्तारुढ ५ दलीय गठबन्धनलाई सहमति जुटाउन सकस भएको छ । तीन दिनदेखि  निरन्तर बसेको ५ दलीय गठबन्धनको बैठकमा जीतपुर सिमरा उपमहानगरको प्रमुख पदका लागि काँग्रेस र माओवादी केन्द्रले दाबी कायम राखेका हुन् ।नेपाली काँग्रेसका न...

सम्बन्धित सामग्री

गठबन्धनमा भागबन्डाको सकस : १०० सिटमा एकल, ६५ सिटमा धेरै दलको दाबी

डेढ महिनासम्म निरन्तर छलफल गरेपनि सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउन सकेका छैनन् । गठबन्धनमा रहेका पाँच दलबीच मंसिर ४ मा हुने निर्वाचनमा तालमेलमात्रै होइन, प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै सिटमा गठबन्धनबाटै उम्मेदवारी दिने समझदारी छ । तर, कुन सिटमा कुन दलले उम्मेदवारी दिने भन्ने अन्योल अझै टुंगिएको छैन ।

गठबन्धनमा सिट बाँडफाँटको सकस : कोही फकाउने, कोही घुर्क्याउने

चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलले सिट बाँडफाँटबारे सहमति जुटाउन सकेका छैनन् । सिट बाँडफाँटको छलफल थालेको एक महिना बित्न लागे पनि तालमेल गर्दा कुन दलले कति हिस्सा लिने भन्ने विषय अझै टुंगिएको छैन । दलहरूबीच सिट बाँडफाँटको विषय झन्–झन् पेचिलो बन्दै गएको छ ।

सिट बाँडफाँड टुङ्ग्याउन गठबन्धनलाई सकस

काठमाडौं : सत्तारुढ दलहरू सबैले बढी सिट दाबी गरेका कारण सिट बाँडफाँड गर्न गठबन्धन दललाई सकस परेको छ। सिट बाँडफाँडको खाका बनाउन गठित कार्यदलको बैठकले आज पनि सहमति जुटाउन सकेन।बिहीबार साँझ बसेको कार्यदल बैठकमा गठबन्धनका दलले आगामी निर्वाचनका लागि आफ्नो सिट संख्या दाबी गरेका थिए। दाबीबाट कुनै पनि दल पछाडि नहट्दा गठबन्धनलाई सिट संख्या टुङ्ग्याउन आज पनि सकस परेको हो।कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकको जानकारी दिँदै आइतबार दिउँसो ४ बजे संघ र प्रदेशमा परे

अड्कियो गठबन्धनको गाँठो, बैठक सारेर गृहकार्यमा

काठमाडौं : पाँच दलीय गठबन्धनलाई महानगर र उपमहानगरको भागबण्डामा सकस परेको छ। ६ वटा महानगरमध्ये ५ वटामा सहमति जुटेपनि पोखरा महानगरमा कांग्रेस र एकीकृत समाजवादीले अडान राखेपछि भागबण्डा मिलाउन समस्या परेको हो।  अन्तिम सहमति जुटाउन बिहान ११ बजेका लागि बोलाइएको गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सारिएको छ। माधव नेपालले पोखरा महानगरको अडानबाट पछि नहटेपछि कास्की कांंग्रेसले समाजवादीसँग गठबन्धन टुटेको भन्दै सोमबार नै विज्ञप्ति निकालेको थियो। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउव