प्रतिनिधिसभातर्फ यी ४८ दलले बुझाए बन्दसूची

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सामानुपातिकतर्फ ४८ दलले उमेदवारको बन्दसूची बुझाएका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बन्दसूची बुझाएका हुन् । बन्दसूची बुझाउने दलको पहिलो नम्बरमा नेपाल समावेशी पार्टी, दोस्रो नम्बरमा तराई मधेश लोकतान्त्रिक पार्टी, तेस्रो नम्बरमा राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् ।...

सम्बन्धित सामग्री

दलले बुझाएको बन्दसूचीमा त्रुटी सच्याउन आयोगको पत्राचार

काठमाडौं : समावेशी सिद्धान्तअनुसार समानुपातिक तर्फको बन्द सूची बुझाएका दलहरुलाई निर्वाचन आयोगले कान समातेको छ।आयोगले असोज २ र ३ मा बुझाएको उम्मेदवारको बन्द सूची सच्याएर ल्याउन दलहरुलाई पत्राचार नै गरेको छ। प्रतिनिधिसभातर्फ दलहरुले बुझाएको बन्द सूचीमा त्रुटी पाइएको आयोगले जनाएको छ।प्रतिनिधिसभातर्फको बन्दसूची बुझाएका ४८ वटै दलले पेश गरेको बन्द सूचीमा त्रुटी भएपछि सच्याउन आज सबै दललाई पत्र पठाएको आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार दलले पेश गरेको बन्द सूचीमा

चित्रबहादुरको पार्टीले बुझायो समानुपातिकको बन्दसूची

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सो पार्टीले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको सूची बुझाएको हो । जनमोर्चाका नेता हिमलाल पुरीले प्रतिनिधिसभातर्फ ११० जनाको सूची आयोगमा बुझाइएको जानकारी दिए । यसैगरी प्रदेशतर्फ बागमतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको उनको भनाइ छ ।

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकर्तफका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन हो । निर्वाचन आयोगको कार्यतालिका अनुसार हिजो र आज दुई दिन गरी बन्दसूची पेस गर्ने म्याद तोकिएको थियो । आज कांग्रेस, एमाले, माओवादी, नेकपा एस, जसपालगायतका दलहरूले बन्दसूची बुझाउने तयारी गरेका छन् । हिजो पहिलो दिन प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी […]

प्रतिनिधिसभातर्फ २ दल र प्रदेशसभातर्फ ३ दलले पेस गरे समानुपातिकका लागि बन्दसूची

काठमाडौं । अगाामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका राजनीतिक दलहरुले समानुपातिकतर्फ बन्दसूची पेस गरेका छन् । निर्वाचन आयोगले असोज २ र ३ गते दिएको समायवधिको पहिलो दिन आज प्रतिनिधिसभातर्फ दुई दलले र प्रदेशसभातर्फ ३ दलले बन्दसूची पेस गरेका छन् । प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले बन्दसूची पेश गरेको […]

पहिलो दिन २ दलले बुझाए आयोगमा समानुपातिकतर्फको बन्दसूची

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रमअन्तर्गत पहिलो दिन प्रतिनिधि सभा तर्फ २ दलले मात्र बन्दसूची दर्ता गरेका छन् । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने पहिलो दिन प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची दर्ता गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । यस्तै प्रदेशसभातर्फ ३ वटा प्रदेश एक–एक वटा दलले बन्दसूची दर्ता गराएका छन् । प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टी, मधेस प्रदे

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने म्याद आज र भोलि, दलहरु छलफलमा

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन आज र भोलिको समय दिएको छ। सूची तयार गर्न अहिले दलहरु आन्तरिक छलफलमा छन्। दलहरुले आज र भोलि निर्वाचन आयोगमा पुगेर बन्दसूची दर्ता गराउन गराउन सक्छन्। दलहरुले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभाका लागि…