गृहमन्त्री खाँण र नेपालका लागि अस्ट्रेलियन राजदुत बीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, ३० पुस। गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदुत फेलोसिटी भोल्क बीच भेटवार्ता भएको छ। उनीहरुबीच भेटवार्ता भएको विषय गृहमन्त्री खाँणले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका हुन्। उनीहरुबीच विभिन्न सम सामयिक विषयमा छलफल भएको बुझिएको छ।

सम्बन्धित सामग्री

गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्।गृह मन्त्रालयमा आइतबार भएको भेटवार्ता उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरे।भेटमा राजदूत थम्प्स

गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको छ । भेटमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद प्रकट गरेका थिए ।

गृहमन्त्री खाँण र अस्ट्रेलियन राजदूत भोल्कबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कबीच शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा मन्त्री खाँण र राजदूत भोल्कबीच अस्ट्रेलिया र नेपालको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको थियो । त्यसक्रममा मन्त्री खाँणले विकासमा अस्ट्रेलियाले नेपाललाई गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि […]

गृहमन्त्री खाँण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको छ ।