बुटवलमा प्रचण्डको राजनीतिक प्रशिक्षण

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बुटवल आएका छन् ।लुम्बिनी प्रदेशका पार्टी स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिन प्रचण्ड साढे ११ बजे बुटवल आएका हुन् । पार्टीका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीका अनुसार प्रचण्डले दिउँसो तीन बजेसम्म पार्टीका नेताहरुलाई प्रशिक्षण दिनेछन् । दिउसो ३ बजे पत्रकार सम्मेलन गरिने पार्टीले जनाएको छ । प्रचण्डसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी

सम्बन्धित सामग्री

नेपाल लाइफका अभिकर्तालाई बुटवलमा प्रशिक्षण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको यस कार्यक्रममा करिब ३३० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव बिनोद भुजेल, एजेन्सी सभिसिङ विभागका प्रमुख सुनिता पोखरेल प्रदेश प्रमुखहरू स्मृति […]

नेपाल लाइफका अभिकर्तालाई बुटवलमा प्रशिक्षण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलवार बुटवलमा ‘एक दिवसीय अभिकर्ता प्रशिक्षण’ सम्पन्न गरेको छ । भारतको मुम्बईबाट आएका जीवन बीमाविज्ञ विजयकुमार झाले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा ३३० जना अभिकर्ता तथा एजेन्सी म्यानेजरको सहभागिता थियो । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल, कम्पनी सचिव विनोद भुजेल, एजेन्सी सर्भिसिङ विभागका प्रमुख सुनिता पोखरेल प्रदेश प्रमुखहरू स्मृतिराज कँडेल, अनन्त अधिकारी, सहदेव अधिकारी, दीपकराज भट्टलगायत शाखा तथा उपशाखाका प्रमुख तथा कर्मचारीको उपस्थिति थियो ।  भर्चुअल माध्यमबाट जोडिएका कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अभिकर्ताको क्षमता अभिवृद्धि गर्न तथा व्यवसाय विस्तारमा आवश्यक शीपलाई निखार्न प्रशिक्षण महत्त्वपूर्ण हुने बताएका थिए ।

सत्ता गठबन्धनको प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा हुँदै

काठमाडौं।सत्ता गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ,कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्।निर्वाचनमा नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने भएको छ।बाराही हाइड्रोको आइपीओ आजबाट बिक्री खुला गरिएको छ।नेपाल आयल निगमले स्थायी कर्मचारीको दरखास्त आह्वान गरेको छ।पाल्पामा भुस्याहा कुकुरको टोकाइबाट एकैदिन २८ जना घाइते भएका छन्।

सत्ता गठबन्धनका शीर्ष नेताले आज बुटवलमा कार्यकर्तालाई प्रशिक्षण दिने

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले आज बुटवलमा कार्यकर्ताहरूलाई चुनावी प्रशिक्षण दिने भएका छन् ।

गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दै

बुटवल – सत्तारूढ गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ । प्रशिक्षण कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । दिउँसो २ बजेदेखि बुटवलको योगीकुटीमा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताले […]

सत्ता गठबन्धनको प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा

४ कात्तिक, बुटवल । सत्ता गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ । प्रशिक्षण कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । दिउँसो २ बजेदेखि बुटवलको योगी कुटीमा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर […]

शुक्रबार देउवा, प्रचण्ड र नेपालले बुटवलमा प्रशिक्षण दिने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शुक्रबार रुपन्देहीको बुटवल आउने भएका छन् ।पाँच दलीय गठबन्धनका अगुवा नेता कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिन शीर्ष नेताहरु बुटवल आउन लागेको माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले जानकारी दिए । जिसीका अनुसार बुटवलको योगिकुटीस्थित एक होटलमा दिउँसो २ बजे प्रशिक्षण कार्यक्रम शुरु हुनेछ । लुम्बिनी प्रदेशस्तरीय प्रशिक

बुटवलमा कराँतेको कबर्डहल निर्माण

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले खेलकुदको विकास, सम्वर्द्धनका लागि भन्दै कराँते एकेडेमीका लागि कबर्ड हल सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा कराँते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन बिहीबार उपमहानगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् । उनले अब बुटवलमा कराँतेका विभिन्न इभेन्ट्सका प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्ने बताए ।उनले नगर खेलकुद विकास समिति गठन गर्नुका साथै त्यसमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै खेलकुदको पूर्वाधार विकासमा ध्य

केन्पो खुकुरी मार्शल आर्टको बुटवलमा साताव्यापी प्रशिक्षक प्रशिक्षण शुरु

यमलाल भुसाल , बुटवल ।  रुपन्देहीको बुटवलमा पहिलो पटक नेपाल भरीका केन्पो खुकुरी मार्शल आर्ट खेलका प्रशिक्षकको प्रशिक्षण शुरु भएको छ । सात दिन सम्म यो प्रशिक्षण सचालन हुने छ ।जिल्ला खेलकुद विकास समितिको हलमा मंगलबारदेखि शुरु भएको प्रशिक्षण कार्यक्रम एक हप्ता सम्म संचालन हुने छ । केन्पो खुकुरी खेलबारे सात प्रदेशबाट २ जनाका दरले […]