अभियान लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासनको तयारी गरेको छ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
अभियान लघुवित्तका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले उक्त सम्झौता—पत्रमा हस्ताक्षर गरेका हुन्।
हाल अभियान लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी २...