काठमाडौं, २९ माघ । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनी ९७ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । बिहीवार सम्झौतापत्रमा कम्पनीको निर्देशक सविन प्रधानाङ्ग र मेगा क्यापिटलका चिफ इन्भेष्टमेण्ट अफिसर सुलभ […]