पान, गुट्खा खाएर जथाभावी थुक्न थालेपछि सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवानका तस्बिर

बारा, साउन ८ । बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवानका तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवानका तस्बिर भित्तामा टाँस्नुपरेको हो । मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्‍याङ, पर्खाल […]

सम्बन्धित सामग्री

दशगजालाई नै असर पर्ने गरी भारतले लगायो पर्खाल

रुपन्देही : रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ। दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ।भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी (आइसिपी) निर्माणका लागि भन्दै ठूलो क्षेत्रमा पर्खाल लगाउने तयारी गरेको छ। सशस्त्र प्रहरीको जिल्ला

डोल्पामा पर्खाल भत्किँदा मजदुरको मृत्यु

१९ असार, डोल्पा । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ मा पर्खाल भत्केर एक मजदुरको मृत्यु भएको छ । स्थानीय टसी तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षाका कारण भत्किँदा घरमा मजदुरी गर्ने जाजरकोट नलगाड नगरपालिका-७ घर भएका ३१ वर्षीय भरत बिकको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । पर्खाल भत्किएर भरतको मृत्यु भएको […]

पर्खाल भत्किँदा भक्तपुरमा एक जनाको ज्यान गयो

भक्तपुर – भक्तपुरमा घरको पर्खाल भत्किँदा एकजनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलमा कान्छा श्रेष्ठको आँगनमा लगाइएको १२ फिट अग्लो कच्ची पर्खाल भत्किँदा बाटोमा हिँडिरहेकी ६६ वर्षीया नारायणदेवी थापाको ज्यान गएको हो । लगातारको वर्षाका कारण माटो जमिन कमजोर भएर पर्खाल भत्किएको प्रहरीले जनाएको छ ।

पशुपतिमा पुलको पर्खाल भत्कियो, दुई घाइते

काठमाडौं । महाशिवरात्रिको साँझ पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जाँदा बागमती नदीमाथि बनाइएको पक्की पुलको पर्खाल भत्किएको छ । पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएका छन् । पशुपतिनाथ मन्दिरबाट मृगस्थलीतर्फ जान बागमती नदीमाथि बनाइएको पुराना दुई पुलमध्ये पुल नम्बर १ को छेउको पर्खाल मंगलबार साँझ भत्किँदा भक्तजनहरुको बिचल्ली भएको थियो । त्यसबेला पुलमा धेरै मानिस भए […]

यसरी ढल्यो बर्लिनको पर्खाल

बर्लिन । सोभियत संघको अधीनमा रहेको पूर्वी जर्मनीबाट अमेरिकी सम्राज्यवादको प्रभाव रहेको पश्चिम जर्मनीमा मानिसहरुलाई जानबाट रोक्न बनाइएको बर्लिन पर्खाल ढलेको मंगलबार ३२ वर्ष पूरा भएको छ । सन् १९६१ मा निर्मित पर्खाल १९८९ मा भत्काउन थालिएको थियो । १५५ किलोमिटर लामो पर्खाल भत्किएको एक वर्षपछि जर्मनीको एकीकरण भएको थियो । पर्खालको तीन किलोमिटर अंश […] The post यसरी ढल्यो बर्लिनको पर्खाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बर्लिनको पर्खाल ढलेको ३२ बर्ष, तर अदृश्य पर्खाल भने कायमै

बर्लिनको पर्खाल ढलेको ३२ बर्ष पूरा भएको छ । सन् १९८९ को नोभम्बर ९ मा ढालिएको थियो बर्लिनको पर्खाल । तर पर्खाल ढलेको ३२ वर्ष पूरा हुन लाग्दा पनि मनभित्रको अदृश्य पर्खाल भने अझै कायमै छ । एउटा अदृश्य पर्खालले अहिले पनि जर्मनीलाई विभाजित बनाइरहेको छ । ३२ बर्ष अगाडि बर्लिनको पर्खाल ढल्दा त्यसको कम्पनले […]

वर्षाले भत्कायो कारागार पर्खाल, कैदीबन्दी जोखिममा

कालीकोट :  लगातारको वर्षाका कारणले जिल्ला कारागार कालीकोटको पर्खाल भत्किएको छ। पुरानो जीर्णाद्धार भवनसहितको चिरा परेको पर्खाल वर्षाले भत्काएको हो। कारागारको पर्खाल भत्किँदा कैदीबन्दी जोखिममा परेका छन्।जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्कि सकेको जानकारी दिए। 'कारागारको एउटा तर्फको पर्खाल भत्किएको छ र अर्कोतर्फ पर्खाल भत्किन लागेको छ', उनले भने, 'पर्खाल भत्किँदा कारागार सुरक्षामा खटिएका प्रहरीले पाल टाँगेर सुरक्षा दिएका छन्। कैदीबन्दी पनि जोखिममा परेका छन्।'पच्च

नदी नियन्त्रणमा 'कम्पोजिट' पर्खाल प्रभावकारी

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ।बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्न थालेको थियो। बेनी नगरपालिका-८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्याबिन पर्खाल लगाएर बनाइने कम्पोजिट पर्खाल सफल देखिएको बताए।रासस

नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्न थालेको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण गरिदै आएको थियो । बेनी […]

नदी नियन्त्रणमा 'कम्पोजिट' पर्खाल प्रभावकारी

म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ।बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्न थालेको थियो। बेनी नगरपालिका-८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्याबिन पर्खाल लगाएर बनाइने कम्पोजिट पर्खाल सफल देखिएको बताए।रासस