वर्षाले भत्कायो कारागार पर्खाल, कैदीबन्दी जोखिममा

कालीकोट :  लगातारको वर्षाका कारणले जिल्ला कारागार कालीकोटको पर्खाल भत्किएको छ। पुरानो जीर्णाद्धार भवनसहितको चिरा परेको पर्खाल वर्षाले भत्काएको हो। कारागारको पर्खाल भत्किँदा कैदीबन्दी जोखिममा परेका छन्।जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्कि सकेको जानकारी दिए। 'कारागारको एउटा तर्फको पर्खाल भत्किएको छ र अर्कोतर्फ पर्खाल भत्किन लागेको छ', उनले भने, 'पर्खाल भत्किँदा कारागार सुरक्षामा खटिएका प्रहरीले पाल टाँगेर सुरक्षा दिएका छन्। कैदीबन्दी पनि जोखिममा परेका छन्।'पच्च

सम्बन्धित सामग्री

केन्द्रीय कारागारमा दुई सय ६१ विदेशी कैदीबन्दी

मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार चार सय ६९ कैदीबन्दी रहेकामध्ये दुई सय ६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले …

केन्द्रीय कारागारमा दुई सय ६१ विदेशी कैदीबन्दी, तीनजना अमेरिकन

मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार चार सय ६९ कैदीबन्दी रहेकामध्ये दुई सय ६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले […]

रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

रौतहटको कारागार कार्यालय गौरमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ। जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन्।...

गुल्मी कारागारको क्षमता २५, कैदीबन्दी १०२

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा पनि कारागार सुधारको प्रयासमा सरकार उदासीन क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी हुँदा पनि सरकारले गुल्मी कारागार सुधारको प्रयास गर्न सकेको छैन । ०२४ मा स्थापना भएको...

रामेछाप कारागारका कैदीबन्दी असुरक्षित

जिल्ला कारागार रामेछापको कार्यालयभित्र थुनुुवा कैदीबन्दी राख्न लगाइएको सुरक्षा वाल जोखिमपूर्ण हुँदा कैदीबन्दी असुरक्षित भएका छन्। कारागार कार्यालयभित्र पुरुष र महिला बन्दीको कोठा छुट्याउन लगाइएको पर्खाला (गारो) भत्किन लागेको छ। कारागार...

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

२१ असार, रोल्पा । रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । ५० जनाको क्षमता रहेको सो कारागारमा अहिले ११२ जना कैदीबन्दी छन् । क्षमताभन्दा धेरै हुँदा कारागार सुरक्षामा चुनौती हुनुका साथै कैदीबन्दीको जीवनयापन कठिनाइ भएको छ । बिक्रम संवत् २०४६ सालमा हस्तान्तरण गरिएको कारागार ३५ पुरुष र १५ महिलासहित ५० कैदीबन्दी […]

गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई विराटनगर स्थित मोरङ कारागार ल्याएपछि कैदीबन्दी आन्दोलित भएका छन्। विराटनगर महानगरपाालिका मधुमारा घर भएका गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार सरुवा गरेर ल्याएपछि...

सानो कारागार,धेरै कैदीबन्दी

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ भएपनि क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन् । कारागारमा अहिले ९७ जना कैदिबन्दी राखिएको छ...

सानो कारागार, धेरै कैदीबन्दी : सुत्न र शौचालय जान समस्या

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ भए पनि क्षमताभन्दा झन्डै तेब्बर कैदीबन्दी बस्दै आएका छन् ।  कारागारमा अहिले ९७ जना कैदीबन्दी राखिएको...

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि जिल्ला कारागार लमजुङमा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।  ३५ कैदीबन्दी राख्ने क्षमता रहेको कारागार भवनमा अहिले ९७ कैदीबन्दी छन् । तीमध्ये १० महिला र ८७ पुरुष छन् ।  जेलर जगदीश...