‘लिभिङ टुगेदर’बारे संसदीय समितिमा छलफल

पछिल्लो समय सहरी क्षेत्रमा लिभिङ टुगेदरमा बस्ने प्रचलन बढ्दो छ । लिभिङ टुगेदरको प्रचलन बढ्दै गर्दा विभिन्न समस्या पनि निम्तिन सक्ने भन्दै यसबारे स्पष्ट कानुन निर्माणबारे छलफल भएको छ ।  प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा सहभागीले लिभिङ टुगेदरबारे कानुनी व्यवस्था गर्न सुझाव दिएका छन् । बैठकमा नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले लिभिङ टुगेदरको प्रचलनमा  नेपालमा बढ्दै गएको भन्दै  त्यसले वैवाहिक तथा घरेलु कानुनहरूलाई प्रभावित बनाएको बताइन् । यसबाट कतिपय नकारात्मक घटना पनि

सम्बन्धित सामग्री

भ्रष्टाचार निवारण विधेयकमा अख्तियारसँग सुझाव लिँदै संसदीय समिति

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका सन्दर्भमा छलफल भइरहेको छ ।

विद्यालय शिक्षा विधेयकमाथि छलफल अघि बढाउँदै संसदीय समिति

१ साउन, काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा सम्बन्धी विधेयकमाथि छलफल अघि बढाउने भएको छ । पछिल्लो समय समितिमा यो विधेयकमाथि छलफल रोकिएको थियो । विधेयकमाथि पुनः छलफल अगाडि बढाउने …

संसदीय समितिमा एमालेले अडान नछाड्दा सत्तापक्षलाई भागवण्डा मिलाउन सकस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको लेखासहित ४ समितिको सभापतिमा अडान नछाडेपछि भागवण्डा मिलाउन सकस परेको छ । सांसद संख्याको आधारमा आफूहरुले ४ समितिको सभापति पाउनुपर्ने एमालेको अडान छ । शुक्रबार पनि प्रधानन्याधिश नियुक्तिदेखि संसदीय समिति गठन लगाएको बिषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच साढे दुई […]

संसदीय समितिमा रहने नेताको नाम छान्न कांग्रेस शीर्ष नेता छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ ।   छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले जानकारी दिए । उमेदवार छान्न...

संसदीय समितिमा रहने नेताको नाम छान्न काँग्रेस शीर्ष नेता छलफलमा

नेपाली काँग्रेसका शीर्ष नेताबीच केन्द्रीय समिति बैठकपछि अनौपचारिक छलफल सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल जारी छ ।  छलफलमा नेता शेखर कोइराला पनि सहभागी छन् । संसदीय समिति गठनमा सहमति जुटाउन नेताहरूबीच छलफल भइरहेको एक नेताले रातोपाटीलाई जानकारी दिए  ।उम्मेदवार छान्न काँग्रेसले २५ सदस्यीय संसदीय समिति गठन गर्न लागेका छ । समितिमा राख्ने नेताहरूको नाम टुंग्याउन शीर्ष नेता छलफलमा बसेको बुझिएको छ। संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हु

प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने

२७ पुस, जनकपुरधाम । प्रदेश-२ को नाम र राजधानी टुङ्गो लगाउन दोस्रो पटक मतदान हुने भएको छ । आगमी माघ ३ गते मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशको नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा सबै राजनीतिक दलका सांसद् सहभागी भएको संसदीय समिति गठन भएको थियो । तर, समितिमा पटक-पटक छलफल […]

प्रदेश संसदीय समिति निष्क्रिय

मिनी संसद्का रूपमा चिनिने लुम्बिनी प्रदेशका विषयगत समिति झण्डै १० महिनादेखि निष्क्रिय छन् । सभापति नै मन्त्री भएपछि समिति नेतृत्वविहीन हुँदा बैठक बस्न सकेको छैन । त्यसले विषयगत समितिमा छलफल हुनुपर्ने विधेयक पनि थन्किएका छन् ।