स्वास्थ्यकर्मीले ६ महिनादेखि पाएनन् जोखिम भत्ता, स्वास्थ्य मन्त्रालयले गुहार्यो संसदीय समिति

४ माघ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोराना महामारी न्यूनीकरणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ६ महिनादेखि जोखिम भत्ता दिन नसकिएको स्वीकार गरेको छ । तथापि, प्रयास जारी रहेको तर, अर्थमन्त्रालयले बजेट नदिएको भन्दै स्वास्थ्य मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समिति गुहारेको छ । शिक्षा तथा स्वास्थ्य समितिमा मंगलबार ओमिक्रोनका सम्बन्धमा छलफल थियो । छलफलमा सांसदहरुले ‘कोरोना महामारी न्युनीकरणमा […]