२४ पुस,काठमाडौं । संसदको भौतिक पूर्वाधार समितिमा मंगलबार ट्रङ्कलाइन र डेडिकेटेड लाइनको महसुल विवादबारे गरमागरम छलफल भयो । समितिले ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जासचिव गोपाल सिग्देल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितलाई उपस्थित गराएर छलफल गरेको हो । छलफलमा नेपाली कांग्रेसका सांसद प्रदिप पौडेल अहिलेसम्म ट्रङ्क लाइन र डेटिकेडट लाइनको महसुल किन उठाउन नसकेको […]