लुम्बिनीमा ९१६ मत गणना हुँदा अमरसिंह पुनको अग्रता कायमै

काठमाडौं । कांग्रेस लुम्बिनी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अमरसिंह पुनले अग्रता कायमै राखेका छन् । ९१६ मत गणना हुँदा पुनले ४९४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी  सभापति शेरबहादुर देउवा पक्षका भरत शाहले ४१३ मत पाएका छन् ।

सम्बन्धित सामग्री

लुम्बिनीमा ९८६ मत गणना हुँदा अमरसिंह पुन ९० मतले अगाडि

काठमाडौं । कांग्रेस लुम्बिनी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका अमरसिंह पुनले अग्रता कायमै राखेका छन् । ९८६ मत गणना हुँदा पुनले ५२३ मत प्राप्त गरेका छन् ।   नका निकटतम प्रतिद्वन्द्वी  सभापति शेरबहादुर देउवा पक्षका भरत शाहले ४३३ मत पाएका छन् ।  पुन ९० मतले अगाडि छन् । मतदानमा जम्मा १६३१ खसेको थियो ।

लुम्बिनीमा अमरसिंह पुन ९० मतले अगाडि

बुटवलः नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा लुम्बिनी प्रदेशको सभापतिका उम्मेद्वार अमरसिहं पुनले अग्रता कायमै राखेका छन्। ९८६ मत गणना गर्दा पुनले भरतकुमार शाहलाई ९० मतले पछाडि पारेका छन्। निर्वाचन समितिका अनुसार पुनले ५२३ मत प्राप्त गरेका छन्। शाहले ४३३ मत ल्याएका छन्। पछिल्लो १२० मत गणना गर्दा दुबैले…

काँग्रेस अधिवेशन : लुम्बिनीमा पौडेल पक्षका उम्मेदवारको अग्रता कायमै

काँग्रेसको लुम्बिनी प्रदेश अधिवेशनको मतगणनामा सुरुवाती चरणदेखि संस्थापन इतर पक्षका उम्मेदवारले अग्रता लिएकोमा पछिल्लो समय मतान्तरलाई झनै फराकिलो बनाउँदै लगेका छन् ।संस्थापन इतर पक्षबाट सभापति पदका उम्मेदवार अमरसिंह पुन ३६५ मत गन्दा ६९ मतले अगाडि थिए भने ४७८ मत गन्दा उनले २९५ मत हासिल गरेका छन् भने संस्थापन पक्षका भरतकुमार शाहले १७८ मत प्राप्त गरेका छन् ।उपसभापति पदमा संस्थापन इतर पक्षका अष्टपुजा पाठक २७६ र भुवनप्रसाद श्रेष्ठले २८६ मत प्राप्त गरेका छन् ।यता शाहको प्यानलबाट उपसभापतिमा राजु खनाल र